काठमाडौं । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि स�. . .
विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो बैशाख ११ गते ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने भएको छ । विराटनगरमै पहिलोपटक आईतबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अ�. . .
धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । विहीबार धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निणर्ायक तहमा पुर्याउन राजनीतिक दलहरु भन्दा माथि उठेर �. . .
बाँके । भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए । गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चा�. . .
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय छबिराम लामीछाने लगायत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार�. . .
विराटनगर । जनता समाजवादी पार्टीले विराटनगरले मेयर/उपमेयर ८ जना उमेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगर समितिले दुईजना केन्द्रीय सदस्यसहित आठजनाको नाम सिफारिस गरेको हो । महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले गठबन्धन दलबीच वार्ता भईरहेकोले अहिले मेयर/उपमेयर भनेर लेखिएपनि सिफारिस भएकाहर�. . .
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु.१�. . .
पर्सा । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु.२५ हजार जर�. . .
काठमाडौं । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३० गते हुन गइरहेको स्थानी�. . .
काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका ला�. . .
विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाका विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि राजीनामा बुझाउनेको लर्को लागेको छ । बिहीबार १४ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका थिए । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला �. . .
झापा । झापाको बाह्रदशी–३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश २–०३–१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक को मृत्यु भएको हो । झापा बाह्रदशी–२ का १९ बर्षीय दिपेश बि�. . .