खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका करिब ५:३० बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दिक्तेल रुपाकोट मझुवगढी-४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा विद्युत्को पोलमा लत्रिए�. . .
काठमाडौं । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कत�. . .
काठमाडौं । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले पाँच दशकदेखिको पान. . .
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ । केन्द्रीय सदस्य कार्कीलाई प्रत�. . .
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० औं स्थापाना दिवस मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर वृद्वाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर वृद्वाआश्रमका अध्यक्ष जगत अर्यालले ३० औं स्थापाना दिवसको अवसरमा �. . .
विराटनगर । विराटनगर १० संसारी माई स्थानमा रहेको सत्कार होटल एण्ड टुरिजम स्कुलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । स्कुलले यसै बर्ष भर्ना भएका आफ्ना ५० जना विद्यार्थीहरुलाई एक कार्याक्रमको आयोजना गरी स्वागत तथा अभिमुखिकरण कार्याक्रम गरिएको हो । भर्ना . . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा आफू संसद्मा उपस्थिति हुन नसक्ने बता�. . .
विराटनगर । विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको भन्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा.विशालकुमार देवले आइतबार सार्वजानिक सूचना जारी गर्दै एडिज एजिप्टाई नामको लामखुट्टेले फुल पार्ने स्थानहरुसँग सचेत रहन आग्रह गरेका हुन् । डेंगुको रोकथामक�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देशैभरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाका उर्बर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा गाउँपालिका. . .
काठमाडौँ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक पनि सङ्घीय संसद्बाट हुबहु पारित भएपछि अब के हुन्छ भन्ने चासो बढेको छ । यही भदौ २ गते प्रधितिनिधिसभा र १७ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ हुबहु पारित भएको हो । नेपालको संविधानमा भएको व्यवस्था अनुसार. . .
विराटनगर । शिक्षा मन्त्रालयको मापदण्ड परिवर्तन गरेर भवन निर्माण गरेको पाइएपछि विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालय निर्माणसँग सम्बन्धित कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको चारवर्षपछि अनियमितता . . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ६८ अङ्कले उकालो लागेर एक हजार नौ सय ७७ दशमलब ३० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५७ अङ्कले उकालो ल�. . .