समाचार

स्थानीय तहले सञ्चालन गरेकामध्ये रंगेली अस्पताल उत्कृष्ट

रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र. . .


कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् । मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्राल मार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । आफुले �. . .


धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । अख्ति. . .


आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ ः १५ मा बस्न लागेको संसद सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्र�. . .


प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दैँछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३ औं वार्षिक प्रति. . .


आजको मौसम ः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । जसका कारण हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम �. . .


खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन

काठमाडौं । जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन् । तराई–मधेस क्षेत्र व�. . .


मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट पारित

मधेस । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।  सोमबार बसेको मधेश प्रदेश सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो । मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्र�. . .


काठमाडौं बाहिर पहिलोपटक विराटनगरको नोबेलमा शल्याक्रियाबाट राखियो कोक्लियर इम्प्लान्ट

सोनु साह विराटनगर । विराटनगरथित नोबेल शिक्षण अस्पतालले काठमाण्डौं बाहिर पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा काठमाण्डौं बाहिरको अस्पतालले अत्याधुनिक शल्यक्रि�. . .


कोशी अस्पतालमा रेबिज खोपको अभाव, कुकुरले टोकेर पुगेका बिरामी महङ्गो औषधी किन्न वाध्य

प्रेम देवान विराटनगर । कोशी अस्पताल विराटनगरमा रेबिज विरुद्धको खोप अभाव हुँदा महंगोमा किन्नुपर्ने बाध्यतामा सेवाग्राही छन् । कुकुरले टोकेर खोप लगाउन पुगेका अधिकांश सेवाग्राही बाहिरबाट महङ्गो खोप किन्न वाध्य भएका हुन् । पूर्वी नेपाल कै सबैभन्दा पुरानो र ठुलो मानिएको अस्पतालमा रेबिजको खोप अभाव भए. . .


जनता बहुमुखी क्याम्पसको भारतका दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा अवस्थित कोशी प्रदेशकै अग्रणी सामुदायिक क्याम्पस जनता बहुमुखीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ । क्याम्पसले हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको जेजेटी विश्वविद्यालयसँग असार २४ र २५ गते औपचार�. . .


हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन ः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक बाहिर पत्रकारहरुसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुन�. . .