समाचार

बन्द गराउन खोज्ने १० पक्राउ

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्या�. . .


विराटनगरमा बन्दको प्रभाव : पठनपाठन प्रभावित, आम नागरिक मारमा

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव स्वरुप मंगलबार विराटनगरका शिक्षण संस्थाहरु बन्द गरिएका छन् । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको थियो । बन्द. . .


कफी बीमालेख र दुर्घटना बीमा निर्देशिका जारी

काठमाडौँ । बीमा समितिले कफी खेती बीमालेख र दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्न उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको हो । यस्तै समितिले निर्जीवन बीमा व्यवसायअन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्�. . .


तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिका ताला

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् । गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार ब�. . .


आज न्वागी खाइँदै

भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्�. . .


श्रमिकका लागि बहराइन खुला

काठमाडौँ । बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले गएको शनिबारको रातिदेखि नेपाललाई रातो सूचीबाट हटाउँदै नेपालीको आवागमन खुला गरेको हो । बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिक रोजगारीका लागि बहराइन जान पाउनेछन् । व�. . .


जाडोमा बढ्दै छालाको समस्या

काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाउनुभएको छ । जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलि. . .


नेपाल बन्द गराउने ११ पक्राउ

दमौली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर �. . .


मंगलबार नेपाल बन्दको घोषणा, मोरङको सुरक्षा बढाउन निर्देशन

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो । गत बिहीबार नै एक वक्तव्य जारी पार्टीका महासचिव विप्लवले का. . .


गौरादहका मबेसिर हुसेन मियाँको हत्या आरोपमा ५ जना पक्राउ

झापा । गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय मोेहम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान ख�. . .


ज्यान मुद्दामा १८ वर्ष कैद ठहरपछि फरार विराटनगरकी ३५ वर्षीया महिला पक्राउ

विराटनगर । उच्च अदालत विराटनगरले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद ठहर गरेको एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले २०७४ कार्तिक १५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा विराटनगर–१५ निवासी ३५ वर्षीया सुशिला देवी साहलाई १८ वर्ष ७ महिना २७ दिन कैद ठहर गरेको फैसला सुनाएक�. . .


पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनौटमा

विराटनगर । कराते प्रशिक्षक बिमल पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनोटमा परेका छन् । कजाकिस्तानमा आउँदो १२ डिसेम्बरमा हुने प्रशिक्षणका लागि उनी छनौटमा परेका हुन् । प्रशिक्षणपछि हुने परीक्षमा उत्तीर्ण भए पोखरेलले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा प्रशिक्षकको भुमि�. . .