हेटौंडा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सङ्क्रमितका उपचारमा थप सहजता ल्याउन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो । प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने कोभिड १९ फोकल पर्सन डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँको अनुसार २. . .
मकवानपुर कोरोना सङ्क्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य सङघ मकवानपुरका पहलमा सङ्घका सचिवालयमा सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ । सङ्घका अध्यक्ष कृष्ण कटु�. . .
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्�. . .
काठमाण्डौ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमण सम्बन्धी दै�. . .
कर्णाली कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिनुहुने भएको छ । आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीह�. . .
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणपछि उपचारका लागि भर्ना भएका दश जनाको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो । मोरङ पथरी शनिश्चरे नगरपालिका–४ का ३�. . .
ठिमी मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर गुजारा चलाउँदैं आउनुभएका कमलाको आम्दानी अहिले बन्द भएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि गते १६ गते वैश�. . .
झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२. . .
विराटनगर । विराटनगर–१२ बखरी मंगलबारे टोलबाट प्रहरीले शनिबार बिहान घरेलु मदिरा, कच्चा पदार्थ र भाडावर्तन नियन्त्रणमा लिएको छ । गैह्रकानुनी रुपमा मदिरा बनाउने काम भईरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय(क) बाट खटिएको प्रहरीले तात्तातो घरेलु रक्सी बरामद गरेको हो । प्रहरीले एकसय लिटर घरेलु रक्सी, ए�. . .
विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्र�. . .
विराटनगर । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा . . .
बिराटनगर आकृति रानी फुयल विश्वव्यापी कोरोनाको महामारिका बीच बिराटनगरमा भएका अस्पतालहरुमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउने अभियानलाई बलभद्र सेवा समिति बिराटनगरले आज छैटौं दिन पनि निरन्तरता दिएको छ । महामारीका बेला बिभिन्न कारणले अस्पताल भर्ना भएका बिरामी र कुरुवालाई बे. . .