काठमाडौँ, ८ असारः नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३ बाट अहिले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते जन्मिनुभएका उहाँ लामो समयदेखि असहाय, विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आउनुभएको छ । सांसद शर्मासँग संसदीय . . .
भद्रपुर (झापा) । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्. . .
विराटनगर । विराटनगरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा कानुन संकायका विद्यार्थीहरूले शिक्षाको गुणस्तरमा प्रश्न उठाएका छन्। विद्यार्थीहरूका अनुसार कानुन अध्ययन गराउने धेरै विद्यालयहरूमा शिक्षकहरूको योग्यता र दक्षता सन्तोषजनक नभएको हो । साथै पाठ्यक्रम पनि समयसापेक्ष नभएको बताएका छन् । को. . .
राजविराज (सप्तरी) । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको म. . .
विराटनगर। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको विराट ब्लड बैंकले सप्ताव्यापी रूपमा विश्व रक्तदाता दिवस मनाएको छ। 'विराट लाईफ सेभर ब्लड डोनेसन ड्राईभ भी ३' कार्यक्रम सप्ताव्यापी रूपमा मनाएको हो। उक्त कार्यक्रममा १७७ जनाले रक्तदान गरेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। वि. . .
-सुरेन्द्र मण्डल आजको शिक्षा प्रवृत्ति ‘शिप, शिक्षा र संस्कार’ मा केन्द्रित हुँदै गएको छ, जसले केवल किताबी ज्ञानमा सीमित नहुने स्पष्ट संकेत गर्दछ। वर्तमान शैक्षिक परिवेशमा परम्परागत धारणा क्रमशः कमजोर बन्दै गएको छ, जहाँ अब विद्यार्थीहरूलाई व्यावहारिक सीप, उद्यमशीलता, र समग्र व्यक्तित्व विकासतर्फ प्. . .
काठमाडौं । संसदमा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपुरो, अधुरो र अस्पष्ट रहेको एक अन्तरक्रिया कार्यक्रममा बताइयो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी र पानवले सञ्चारकर्मीसँग संयुक्तरुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो । स�. . .
विराटनगर असार ८, विराटनगरको प्रतिष्ठित शिक्षादीप कलेजलाई राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार २०२५ प्रदान गरिएको छ। काठमाण्डौमा आयोजित समारोहमा फोकस नेपालका तर्फबाट पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले शिक्षादीप कलेजलाई सम्मान गरेका छन्। यो सम्मान कलेजको न�. . .
देवराज तामाङ विराटनगर । महाभारत कालमा पाण्डवहरूले आश्रय लिएको विराट दरबार क्षेत्र अहिले संरक्षणमा छ । यसको महत्व ऐतिहासिक र धार्मिक रुपमा छ । पौराणीक कालका प्रख्यात राजा विराटको दरबार विराटनगर–१८ स्थित बुधनगर भेडियारी क्षेत्रमा रहेको छ । यहाँका पुरातात्विक महत्वका वस्तु संरक्षणमा छन् । वि.संं १९७०. . .
विराटनगर, असार ८ , कोशी प्रदेशमा सञ्चारसम्बन्धी कानुनी संरचना निर्माणका लागि तयार गरिएको “कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१” माथि आज विराटनगरमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ। साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजनामा होटल रुबिज, विराटनगरमा सम्पन्न उक्त छलफलमा सञ�. . .
काठमाडौँ । चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार. . .
विराटनगर । जोगबनीबाट सामान लिएर विराटनगर फर्कने अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर १२ का २५ वर्षीय धन कुमार थारुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो । विराटनगर महानगरपालिका वडा . . .