जनकपुरधामका विद्यालयहरु थप ३ दिन बन्द

<span class='c1'>जनकपुरधामका विद्यालयहरु थप</span> <span class='c2'>३ दिन बन्द</span>

जनकपुर । जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमान्डौबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सुचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सितलहरका कारण बालकालिकाको स्वास्थ्यमा नाकारात्मक असर पर्ने हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको सुचनामा उल्लेख रहेको छ । उक्त विदा जाडो बिदाबाट कट्टा पनि सुचित गरिएको छ ।

विगत १ हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्कन समेत गाह्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्