समाचार

सीबीएसई परिक्षामा विराटनगरको दिल्ली पब्लिक स्कुलको नतिजा उत्कृष्ट

विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा १० र १२ को नतिजा यस वर्ष उत्कृष्ट आएको छ । केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गतको नतिजा अनुसार दिल्ली पब्लिक स्कुल विराटनगरबाट परिक्षामा सामेल भएका सबै विद्यार्थी उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुन सफल भएका छन् । कक्षा १० का सक्षम अ. . .


प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बैठक स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ सुरु भएलगत्तै बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो . . .


डा. केसीले गरे अनशन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराएका हुन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले गत बैशाख २९ गतेदेखि अनसन सुरु गरेका थिए । उनले सबै नेपा�. . .


गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि…

काठमाडौं । प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकार�. . .


विराटनगरमा ‘भर्सन ३’ एनबीएससी शोरुमको तेस्रो शाखा संचालनमा

विराटनगर । विराटनगरमा एउटै पसलबाट इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान बिक्री हुने र त्यसको मर्मत सम्भार गरिने गरी सुविधा सम्पन्न शो रुम संचालनमा आएको छ । विराटनगरको मेनरोड स्थित सेन्ट्रल मलको अगाडि रहेको चन्द्र ईन्फोसफ्टसंगै न्यू बाबा सर्भिस सेन्टर (एन.बि.एन.सी.) को तेस्रो शो रुम सञ्चालनमा आएको हो । बुध�. . .


नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो जेठ ४, ५ र ६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त सम्मेलन आयोजना हुन गइरहेको जानकारी गराइएको हो । ‘सक्षम कानून व्यवसायी, मर्यादित बार : न्यायपालि. . .


सेयर बजार परिसूचकसँगै बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ विन्दुमा रह्यो । ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रहँदा ८४ लाख ९० हजार ७२२ कित्त. . .


बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने

लन्डन । बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ । यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्ति. . .


विराटनगरका कानुन व्यवसायी वस्ती मुख्य न्यायधिवक्तामा सिफारिस

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई मुख्य न्यायधिवक्तामा नियुक्त सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प�. . .


सडक धुलोमय भएपछि कोशी अस्पतालबाट माटो बोक्ने गाडीमा रोक

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल भवन निर्माण गरिरहेको कन्ट्रक्सन कम्पनीका गाडी रोकिदिएको छ । माटो व्यवस्थापनमा ध्यान नदिएको भन्दै कोशी परिसरबाट माटो बोक्ने गाडी रोकिदिएको हो । महानगरपालिकाको सरसफाई शाखाले कन्ट्रक्सन कम्पनीलाई चारवटा बुँदामा गर्नुपर्ने कामको विवरण उल्. . .


रंगेलीमा फर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख क्षति

रबिन्द्र बराल विराटनगर । मोरङको रङ्गेली नगरपालिका ३ स्थित आमतोलामाफर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। चार वर्षदेखि सञ्चालित सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो । बिहीबार बिहान श्यामकुमार मण्डल सञ्चालक रहेको फर्निचरमा लागेको आगोले तयारी अवस्थामा रहे. . .


सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया अघि बढ्यो

काठमाडौं । उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमत. . .