समाचार

राष्ट्रिय आविष्कार केन्द्रले बनायो प्लास्टिक प्रशोधन गर्ने मेसिन

इन्दु साह विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले खेर गईरहेको प्लास्टिकलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिने मेसिन तयार गरेको छ । प्लास्टिकका फोहोरहरुलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर बिभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेशिन तयार निर्माण गरिएको हो । खेर गईरहेको प्लास्टिकलाई. . .


विराटनगरमा जोगबनीबाट भित्रन्छ नार्कोटिक आईटम, बिक्रीमा मनपरी भएपछि उज्वलका सञ्चालक डिडिए बोलाइए

विराटनगर । विराटनगरमा भातरबाट अवैध चोरी पैठारी भएका नार्कोटिक आइटम मेडिसिनको मनपरी बिक्री वितरण हुने गरेको छ । भारतबाट अवैध रुपमा भित्रिएका मेडिसिन मेडिकल पसलले जुक्ति लगाएर बिक्री गर्ने गर्दछन् । गलत प्रयोग हुने यस्ता औषधी भारतबाट सोझै मेडिकलसम्म पुग्ने गरेका हुन् । मेडिकलमा पुगेपछि फरक औषधीको का. . .


अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सय जना भन्दा बढीको उद्धार

ह्युस्टन । अमेरिकाको चौथो ठुलो सहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सय जना भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो वा आइतबारसम्म हुने जना. . .


गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप

वासिङ्टन । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने जीएसएम एरेनाले जनाएको छ �. . .


विराटनगरमा यस्तो रह्यो फिल्म ‘मनसरा’ को प्रिमियर (तस्बिरहरू)

विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ । बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो । फिल्म 'जारी'पछिको उत्कृष�. . .


ओलम्पिकका सहभागी नेपाली खेलाडीलाई सम्मान

मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित नेपालीरिका हाेटलमा आयोजित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको थियाे । कार्यक्रममा खेलकुदकाे महाक�. . .


नेपाल आइपुगिन जापानकी विदेशमन्त्री

काठमाडौं । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमण�. . .


विराटनगरका हरिमोहनले गरे १०० औं पटक रक्तदान

विराटनगर । विराटनगर ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत 'ए' पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज�. . .


‘घरजग्गा कारोबारको पारदर्शिता कायम गर्ने विषय चुनौतीपूर्ण’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल स्टेट सम्मेलन २०२४ कार्यक्रममा उनले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटील�. . .


जोगबनी नाका आजदेखि तीन दिन बन्द हुने

विराटनगर । भारतमा वैशाख २५ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको जोगबनी नाका तीन दिन बन्द हुने भएको छ। जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका आज साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म नाका बन्द हुने भएको हो । यसैगरी मोरङको सिमा क्षेत्र पनि बन्द गरिएको जिल्ला प्रश�. . .


सोमपाल बने गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ। सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भ. . .


सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्व. . .