दमक (झापा) । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा �. . .
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्र. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएको बताएका छन् । आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो, छरितो र समग्र विषय समेट्. . .
विराटनगर । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६ औँ स्थापना दिवस तथा दोस्रो राष्ट्रिय भेला ईलामको श्रीअन्तुमा विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । जेठ ७ गतेबाट ईलामको सुर्योदय नगरपालीका स्थित पर्यटकिय स्थल श्रीअन्तु मा आयोजना गरिएको कार्यक्रममा ‘श्रीअन्तु घोषणा पत्र’ समेत सार्वजनिक �. . .
ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम�. . .
काठमाडौँ । यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्ले�. . .
विराटनगर । विराटनगरका स्थानीय युवाहरूको सहकार्यमा निर्माण भएको 'आजाद पंछी' म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। विराटनगरको मुनालपथस्थित एमटिजे पबमा आयोजित एक विशेष कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त कार्यक्रममा मृत्युञ्जय नेपाल, द अनन्तम र बिकल्प व्याण्डले उत्कृष्ट सांगी�. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ एवं बाहिङ (बायुङ) हरुको भाषा तथा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सम्पन्न भएको छ । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजना तथा कोशी प्रदेशको सहयोग र विराटनगर महानगरपालिकाको समन्वयमा गत वैशाख ९ गतेबाट तालिम सुरु भएको थियो । किराँत रा�. . .
दमास्कस । सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताउनुभएको छ । बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “राजनीतिक कारणले �. . .
काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औल्याएका . . .
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्था बारे स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेक�. . .
एजेन्सी । इस्तानबुलमा हालै सम्पन्न वार्तामा भएको सहमति अनुसार रुस र युक्रेनले ठूलो संख्यामा एक अर्कामा कैदी आदनप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार सहमतिपछि रुस र युक्रेनले शनिबार ३०७ जना कैदी आदानप्रदान गरिएको हो । मन्त्रालयले ३०७ जना रूसी सैनिकहरू ‘कीभ–नियन्त्रित क्षेत्रबाट फर्क. . .