समाचार

हिमालय दर्शन कलेजमा सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरियालाई

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले अन्तर–कलेज सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरिया मेमोरियल स्कुलले जितेको छ । कलेज परिसरमा आज(शुक्रबार) आयोजना गरेको सेफ प्रतियोगितामा उपाधि विक्टोरिया मेमोरियल स्कुलले जितेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धि�. . .


दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

वीरगञ्ज (पर्सा) । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् । मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्�. . .


रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार हालसम्म आठ जना पक्राउ परेका छन् भने चारजना फरार छन् । पक्रा�. . .


फागुन २६ र २७ गते राष्ट्रिय रोजगार सम्मेलन, तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ काठमाडौमा आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित राष्ट्. . .


नमुना विद्या मन्दिर स्कुलका विद्यार्थीले देखाए गुरुकुलमा आफ्नो कुशल प्रतिभा

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवसँगै युकेजीबाट कक्षा १ मा प्रवेश गरेका ४८ जना विद्यार�. . .


अमेरिकी भन्सार कर देशलाई ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ चीनका विदेशमन्त्रीको आरोप

बेइजिङ । चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताउनुभएको छ । उहाँले देशको वार्षिक संसदीय सत्रको ‘साइडलाइन’ मा शुक्रबार पत्रकार सम्मेलनमा वासिङ्टनमाथि ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ आरोप लगाउनुभयो । अमेरिकाको फेन्टा. . .


शून्य समयमा डढेलो नियन्त्रणदेखि केबलकार निर्माणका विषय उठान

काठमाडौँ । प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा आवाज उठाउँदै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले वन डढेलो नियन्त्रणका लागि दिगो समाधान गर्नुपर्ने, पाथिभारामा स्थानीयको भावनाविपरीत केबलकार निर्माण गर्न नहुने, वैदेशिक रोजगारीमा द�. . .


अर्किड स्कुलको २ दिने बार्षिक उत्सव कार्यक्रम सुरु

विराटनगर । विराटनगर १० मा रहेको अर्किड पब्लिक स्कुलले विविध कार्यक्रम गरी बार्षिकउत्सव मनाएको छ । स्कुलले शुक्रबार प्ले गु्रुपदेखी कक्षा ४ सम्मका विद्यार्थी तथा अभिभावकहरुको उपस्थितीमा बार्षिकउत्सव मनाएको हो । बार्षिकउत्सव कार्यक्रममा विद्यार्थीहरुले पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत सिकेक. . .


शहिद स्मारक बी डिभिजिन लिगको तयारी पूरा, ९१ वटा खेलहरु संचालन हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघले भोली (शनिबार)देखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । एन. . .


चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ६९ पैसा तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज सञ्चार मन्त्रालयमा मन्त्रि�. . .


आगामी आवको बजेट बारे दुई मन्त्रालयसँग छलफल

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स�. . .


चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चु�. . .