समाचार

विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोग मुक्ततर्फ नजिक

काठमाडौँ । आज ७२ औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदैछ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देख�. . .


विराटनगर बसपार्क दिनप्रतिदिन अव्यवस्थित हुँदै

इन्दु साह विराटनगर । विराटनगरको बसपार्क उपेक्षाको प्रतीक बनेको छ । ठूलो लगानीमा निर्माण गरिएको यो सार्वजनिकस्थल दिनप्रतिदिन फोहोर र अव्यवस्थाको केन्द्र बन्दै गएको हो । बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विरु गुरुङले तीनजना सफाईकर्मी राखेर दैनिक दुई पटक सरसफाई गर्ने दावी गरेका छन् । दैनिक लगभग २०. . .


हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

फुङ्लिङ (ताप्लेजुङ) । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ । विसं२०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चि�. . .


स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु

यज्ञराज आङदेम्ब/रासस दमक (झापा) । झापाको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बन्नुभएका उहाँको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पू. . .


लेटाङबाट हरिणको मासुसहित एक जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ स्थित हरियालि सामुदायिक वनस्थितबाट काट्दै गरेको हरिणको मासुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय कुमार राई रहेका छन् । माघ १२ गते साँझ बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोली�. . .


विराटनगर महानगरको आयोजनामा सहकारीका सञ्चालकलाई नेतृत्व र व्यवस्थापन तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण समग्र सहकार. . .


जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ

टोकियो । जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जापानको मध्य भागमा रहेको जेआर नागानो स्टेसनबाहिर बुधबार साँझ भएको आक्रमण हिंसात्मक अपराधको दुर्लभ घटना हो । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य �. . .


राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताएका हुन् । उनले भने, ‘जिन्दगीभरी धेरै राम्रो �. . .


दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै �. . .


धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ

धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः�. . .


विकसित देशहरुमा विवाहको उमेर १८ बर्ष कायम गरिएको छ : विमला सुवेदी

विवाहको उमेर २० वर्ष हुनुपर्ने भन्ने कानुनमा नै छ । नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष भन्ने छ । र मताधिकारसहितको सबै अधिकारहरु दिने भनेको १८ वर्षको हुने भएकाले विवाहको उमेर पनि १८ बर्ष राख्नुपर्ने सुझाव आएको हो । विमला सुवेदी सभापति कानुन न्याय तथा मानवअधिकार समिति प्रतिनिधि सभा सविता नयाँजू /नेप�. . .


वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्स. . .