काठमाडौँ । पर्वत कुश्मा –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ । उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरि�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ आयोजना गर्ने भएको छ। हरेक वर्ष झै यस वर्षपनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभएको छ �. . .
जेरुसेलम । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–. . .
धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ । प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण पक्षले आज सार्वजनिक गरेको छ । राजागंज निर्माण पक्षका अनुसार यो पहिलो नेपाली चलचित्र हो, जसमा मधेसको कथा, व्यथा र आन्दो. . .
काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्र�. . .
विराटनगर । विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले घटना भएको २४ घन्टा वित्न नपाउदै पक्राउ गर्न सफल भएको छ । सुनसरी गढी गाँउपालिका वडा नं. ४ स्थित इक्राही तर्फबाट भोक्राहातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । विराटनगर महानगरपालिका–३ पिपल चो�. . .
विराटनगर । युवा राष्ट्रको लागिको आयोजनामा विराटनगरमा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी फुटबल क्लब र विराटनगर स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन्। विराटनगरस्थित जुटमिल मैदानमा शनिबार हुने फाइनल खेलमा १२ टोली सहभागी प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले २५ . . .
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा विकास गर्न यान्त्रिकरणको माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् । शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्�. . .
टोकियो । जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको प्रिय मुख्य खाद्यान्न हो । सरकारले विगतमा ठूला भूकम्प जस्ता आपत्कालीन अवस्थामा आफ्नो चामल भण्डार प्रयोग गरेको थियो तर वितरणमा अवरोधका कारण यसो �. . .
काठमाडौं । श्रम मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)बाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरेका हुन् । मन्त्री भण्डारीले यस्तो व्यवस्था भएसँगै नेपाली श्रमिकको ह. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्. . .