गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ । गोरखा नगरपालिका–५, पस्लाङस्थित ना�. . .
कटारी (उदयपुर) । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनु. . .
उमा शर्मा/रासस यान्गुन (म्यानमार)। नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत �. . .
काठमाण्डौं । कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर गृहमन्त्री रमेश लेखकले ४७ बर्षपछि जग्गा प्राप्ती सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधयेकलाई द्रुत रुपमा अघि बढाउने भएका छन् । मन्त्रालयका जिम्मेवारीमा आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक सम्वन्धी ऐनलाई संशोधन र परिर्माजन गर्न. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स�. . .
विराटनगर । सुनसरी इटहरीका १२ वर्षीय आविस्कार बरालको मामा घर पथरी गएको बेला चट्याङले लागेर मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीस्थित मामा शंकर दाहाल को घरमा गएका उनलाई बुधबार चट्याङले हानेको थियो । साइकल कुदाई रहेका उनलाई चट्याङले लागेपछि गम्भीर घाईते भएका थिए । घाईते उनलाई विराट टिचिङ . . .
विराटनगर । बाक्लोबस्ती, विद्युतीय तथा आगो उत्पन्न गर्ने सामग्रीको बढी प्रयोग र ठुला साना धेरै संख्यामा उद्योग सञ्चालन रहेको विराटनगर आगलागीको जोखिममा सधैं छ । विराटनगरमा वार्षिक ४० वटा आगलागीका घटना हुने गरेका छन् । गतवर्ष ४० घटना भएको तथ्यांक छ । चालु आर्थिक वर्षको चैतसम्ममा ३० वटा घटना भईसकेका छन�. . .
विराटनगर । विराटनगरका एक व्यक्ति काठमाडौं महानगरपालिका-३१ शंखमूलमा मृत फेला परेका छन् । विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल कोठामा मृत परेका हुन् । उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।. . .
सुजन तिमल्सिना इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँड�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ �. . .
चन्द्रकला भण्डारी/रासस झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पो. . .
काठमाडौँ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्द. . .