इशु पन्त विराटनगर । दशैं प्रारम्भ हुने पहिलो दिन घटस्थापना गरेर घरघरमा जमरा राख्ने परम्परा शहरमा भने फेरिदैं गएको छ । पछिल्लो समय विराटनगरका शक्तिपीठ, मठ मन्दिरमा जमरा राख्ने क्रम परम्पराकै रुपमा विकास भएको हो । घरघरमा जमरा राखेर अष्ठमीको दिन दुर्गा स्थापना गर्ने र दशमीको दिन बिसर्जन गरेर टिका लगाउ�. . .
विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको काया स्कीन एण्ड लेजर क्लिनिकले 'दशैं तिहार मेघा अफर' ल्याएको छ। क्लिनिकले असोज ९ गतेदेखि कात्तिक १४ गतेसम्मका लागि अफर संचालनमा ल्याएको हो। काया स्कीन एण्ड लेजर क्लिनिककी संचालिका निर्जना पराजुलीले जानकारी दिए अनुसार, क्लिनिकले दिने केही सेवा सुविधामा ३० . . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइ. . .
विराटनगर । लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह "सपना र छायाहरु" प्रकाशन हुने भएको छ । शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन हुने भएको हो । तीसवटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थय मन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवल�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्ता. . .
काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ । बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ । खेल बेलुका ५ः४५ मा राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सुरु हुनेछ । चितवनले तीन खेलमा दुई जित र एक हार व. . .
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजारमा वस्तुको मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा गरिएको बताएका छन् । बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो २०२४ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले चाडवाडको बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा ५ दुलारीस्थित पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ आउँदै गरेको र इटहरीबाट गछियातर्फ जाँदै गरेको एक आपसमा ठोकिदाँ ३० जना सामान्य घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसा गछियाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७१६ नम्बर र विपरित द�. . .
काठमाडौं । मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ। विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार भन्दा बढीको उद्दार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिर�. . .
इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित सन्सारी माइस्थान मन्दिरमा बिहीबार घटस्थापनाको अवसरमा ११ केजी बीजको जमरा राखिएको छ । पूर्वकै प्रसिद्ध शक्तिपीठको रुपमा रहेको मन्दिरमा प्रादेशिक फूलपाती बढाँईको तयारी समेत सँगै सुरु गरिएको छ । काठमाण्डौको हनुमानढोका मन्दिरमा झैँ यहाँ पनि यो विश�. . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा कोशी प्रदेशबाट ८ जना खेलाडी सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार अक्सनमा सहभागी हुने खेलाडीको सार्वजनिक गरेको सुची अनुसार कोशीका ८ जनासहित १ सय ४२ खेलाडी सहभागी हुने भएका हुन्। क्यानले असोज ५ गते देखि अ�. . .