विराटनगर । विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा बहिरा बालबालिकालाई दक्ष र सीपयुक्त बनाउन प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोक. . .
धर्मेन्द्र झा/रासस बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्�. . .
विराटनगर । झापाको दमक नगरपालिका- ४ की सुमित्रा शर्माका श्रीमान कुटुम दमक बजारमा गाडीको बडी ग्यारेज सञ्चालन गर्छन् । सुमित्राका श्रीमानले‘कुटुम बडी ग्यारेज सञ्चालन गर्न थालेको दुई दशक भयो, आफ्नो ग्यारेज सुरु गर्नुअघि उनी अरुकै ग्यारेजमा काम गर्थे । सानो लगानीबाट सुरु गरेको ग्यारेजलाई उनीहरुले विस�. . .
विराटनगर । उद्योगले उत्पादन गर्ने पानीमा होटल तथा सिनेमा घरले तोकेको मूल्य राखेर बजारमा पठाएको आरोपमा विराटनगर–१ स्थित गंगा जल पेय उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मंगलबार उद्योगको अनुगमन गर्दा सिनेमाघर, होटल तथा अन्य विभिन्न नि. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले वीरेन्द्र सभागृह र ईको पार्कसहित निजी क्षेत्रमार्फत ठेक्का लगाउन आह्वान गरेको बोलपत्र कसैले पनि खरिद गरेनन् । ईच्छुक निजी फर्ममार्फत सञ्चालन गर्ने तयारी गरेर असोज २० गते बोलपत्र आह्वान गरिएको थियो । जसमा एउटा पनि फारम बिक्री हुन नसकेको हो । पुनः दोस्रो. . .
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाए�. . .
काठमाडौँ । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो ल. . .
काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभ¥याङस्थित कम्फोर्ट हा. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ। लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो । पाथीभरा क्षे. . .
काठमाडौँ । कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले �. . .
दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पु¥याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका मह. . .
काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामाव�. . .