विराटनगर

कार्यालय सहयोगीहरुलाई जीवनरक्षा तालिम सुरु

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारीलाई लक्षित गरी आधारभूत जीवन सहायता (बीएलएस) सम्बन्धी एकदिने तालिम आजदेखि सुरु गरेको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सरकारी कर्मचारीलाई आकस्मिक अवस्थाम. . .


विराटनगरमा दशैं कप इन्डोर क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विजया दशमीको अवसरमा सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरले ‘दशैं कप २०८३’ इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रतिनिधि अफताब अलिका अनुसार प्रतियोगिता असोज २७ र २८ गते विराटनगरस्थित जेनियल. . .


सुनिल शर्माको प्रतिबद्धता– कांग्रेस बदल्ने अभियान जारी रहन्छ

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिल कुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी रूपान्तरण र जनसेवाको अभियान निरन्तर जारी रहने बताएका छन्। महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै शर्माले निर्वाचनको परिण. . .


संघीयता कार्यान्वयनका चुनौतीबारे छलफल गर्न विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग तथा असल अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी २७ र २८ असोजमा हुने सम्म�. . .


विराटनगरको ऐतिहासिक काली मन्दिरमा १५० केजी जौको जमरा राखियो, दशैँको पूजा सुरु

सोनु साह विराटनगर । नेपालीहरूको महान् पर्व बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा विराटनगरको ऐतिहासिक काली मन्दिरमा १५० केजी जौको जमरा राखिएको छ। घटस्थापनासँगै विराटनगरका प्रमुख मन्दिर तथा नवदुर्गाको पूजा हुने विभिन्न स्थायी र अस्थायी पूजास्थलमा जमरा राखेर पूजा आरम्भ गरिएको छ। विराटनगरका वडा �. . .


विराट मेडिकल कलेजको बीएमसीटीएच ब्यास लिग सम्पन्न, १२औँ ब्याच विजेता

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजनामा सञ्चालन भएको ‘बीएमसीटीएच ब्यास लिग २०२६’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। अक्टोबर ३ देखि १० सम्म विराट स्पोर्ट्स जोनमा सञ्चालन भएको प्रतियोगितामा १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। अस्पतालका चिकित्सक, कर्मचारी, प्यारामेडिक्स तथा नेपाल. . .


सुन्दरहरैंचाबाट २४ कोरियन नागरिक नियन्त्रणमा, धार्मिक गतिविधि गरेको आरोप

विराटनगर । मोरङको सुन्दरहरैंचाबाट प्रहरीले २४ जना कोरियन नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा–७ मालती मार्गबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार पर्यटक भिषामा आएका उनीहरु धार्मिक क�. . .


भारतले जुटमा शुल्क लगायो, विराटनगरका उद्योगी मात्रै नभई गाउँका किसानमा समेत सास्ती बढायो

विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले गुनासो गरेका छन् । भारतको यो प्रावधानले नेपालका उद्योग मात्रै नभई किसान समेत मारमा परेका छन् । शुल्कका कारण उद्योगहरू गम्भीर सङ्कटमा परेको र समयमै समस्या समाधान नभए नेपा�. . .


कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार १३३ जना प्रहरी जनशक्ति परिचालन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्सोउल्लास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र. . .


विराटनगरमा टीभीएसको ‘अचम्मैको महा एक्सचेञ्ज’ मेला सुरु

विराटनगर । जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता केशरी चन्द भवरलालको आयोजनामा टीभीएसको ‘अचम्मैको महा एक्सचेञ्ज’ मेला सुरु भएको छ। विराटनगरको मुनालपथमा असोज २१ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टीभीएस सवारी खरिद गर्न सकिनेछ। नजिकिँदै ग�. . .


कोशी प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री तिम्सिनाको दीक्षान्त समारोह सम्पन्न

विराटनगर । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री गीता तिम्सिनाको दीक्षान्त समारोह असोज २१ गते सम्पन्न भयो। सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित उक्त समारोहमा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले मन्त्री तिम्सिना. . .


भारतबाट भन्सार छली ल्याइएका ९ लाखभन्दा बढीका सामान सशस्त्र प्रहरी मोरङद्धारा बरामद

 विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्न सामान र तीन वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३ गण मोरङअन्तर्गत सीमा सुरक्षा गुल्म रानी, बीओपी सिक्टी, बीओपी जहदा भुटाहा र बीओपी रंगेलीबाट खटिएको टोल�. . .