विराटनगर

रतुवामाईका नागरिकलाई जीवन विकास अस्पतालमा ५० प्रतिशतसम्म छुट

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका नागरिकले कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। नागरिकलाई सहज, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रतुवामाई नगरपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निक. . .


सुनसरीमा ५७ किलो गाँजा र भारतीय नम्बरको मोटरसाइकल बरामद

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई फरक स्थानबाट प्रहरीले ५७ किलो लागूऔषध गाँजा र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति इलाका प्रहरी कार्यालय देवानगञ्ज. . .


विराट नर्सिङ होममा भोलि स्तन क्यान्सर सचेतना कार्यक्रम, निःशुल्क विशेषज्ञ परामर्श दिइने

विराटनगर । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा महिलालाई स्तन स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले विराट नर्सिङ होममा भोलि (अक्टोबर १५) स्तन क्यान्सर सचेतना कार्यक्रम आयोजना हुने भएको छ। ‘पिंक अक्टोबर’ अभियानअन्तर्गत आयोजना हुने कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रममा स्तन �. . .


मुख्यमन्त्री सम्मेलनमा भोजपुरको खुकुरी, तेह्रथुमको ढाका, ५ मुख्यमन्त्रीलाई कोशीको चिनो

प्रेम देवान विराटनगर । कोशी प्रदेशको पहिचान र मौलिकता झल्काउने उपहारसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी अन्य प्रदेशका मुख्यमन्त्रीलाई मायाको चिनो प्रदान गरेका छन्। विराटनगरस्थित विग होटलमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्म�. . .


कोशीमा भाषा विधेयक पारितको खुसीयालीमा साँझ दीप प्रज्वलन गर्न मुख्यमन्त्रीको आग्रह

विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाबाट असोज २४ गते पारित विधेयकलाई प्रदेशका विभिन्न राजनीतिक दलले ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। विधेयक पारित भएपछि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल�. . .


विराटनगरमा मुख्यमन्त्रीहरूको मन्थन : प्रदेशको अधिकार र संघीयताको भविष्यबारे बहस

सोनु साह विराटनगर । देशभर दसैँको रौनक छाइरहेका बेला कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। संघीयता कार्यान्वयन, प्रदेशको अधिकार बाँडफाँट र प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय सम्मेलनको मुख्य एजेन्डा बनेको छ। सम्मेलनको उद्घ. . .


विराटनगरको गुरुकुलमा भोलीबाट ‘अन्तिम गीत’, चेखभको चर्चित एकाङ्की हेर्ने अवसर

विराटनगर । रुसी साहित्यकार आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ। महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा तयार भएको नाटक काठमाडौंमा मञ्चन भइसकेपछि विराटनगरमा प्रस्तुत गर्न लागिएको हो । शैली थिएटरको प्रस्तुति, रुसी सद�. . .


‘सधैं भरि’को म्युजिक भिडियो सार्वजनिक

विराटनगर । गायक शुभम न्यौपानेको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘सधैं भरि’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतलाई गोविन पुनले रचना तथा संगीतबद्ध गरेका हुन्। मन्दीप शाहको लेखन तथा निर्देशनमा तयार पारिएको यस भिडियोमा मोडल आंचल ताम्राकार र दिवश लिम्बूको अभिनय देख्न सकिन्छ। भिडियोको छ�. . .


विराटनगरका राहुल साहले एसीसीए परीक्षामा ल्याए १०० मा १०० अंक

विराटनगर। विराटनगर–९ स्थित सोम्स कलेजका विद्यार्थी राहुल साह हलवाईले अन्तर्राष्ट्रियस्तरको एसीसीए परीक्षामा शतप्रतिशत अंक ल्याएको कलेजले जनाएको छ।एसीसीएको फाइनान्सियल एकाउन्टिङ विषयमा राहुलले १०० पूर्णाङ्कमा १०० नै अंक प्राप्त गरेको कलेजको दाबी छ। अक्टोबरमा सञ्चालित परीक्षामा उत्कृष्ट नतिज�. . .


गढी गाउँपालिका र जीवन विकास अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट

सुनसरी । गढ़ी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन्। गढ़ी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच गाउँपालिका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गरा�. . .


दशैंमा पनि विराटनगरका व्यापारी निराश, भन्छन्-‘जोगबनी र अनलाइनले खायो व्यापार’

सोनु साह विराटनगर । नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै बजारमा चहलपहल बढ्ने र व्यापार व्यवसायले गति लिने अपेक्षा गरिन्छ। विशेषगरी दशैं र तिहारको समयमा लत्ताकपडा, शृङ्गार सामग्री, जुत्ता–चप्पल, किराना, पूजापाठका सामग्री तथा फलफूलको कारोबार बढ्ने गर्छ। तर, यस वर्ष दशैंको समयमा पनि विराटनगरका व्. . .


सुरक्षासँगै पर्यटन प्रवर्द्धनमा जुट्यो लेटाङ प्रहरी

लेटाङ । मोरङको लेटाङ नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लेटाङ प्रहरीले स्थानीय युवासँगको सहकार्यमा अभियान सञ्चालन गरेको छ। इलाका प्रहरी कार्यालय, लेटाङको समन्वय र सावधान युवा समूह, लेटाङको सहकार्यमा लेटाङ बजार, जाते बजार तथ�. . .