पुर्व

बाँधाहरु बिच कसरी बढ्दैछन् हर्क साम्पाङ ?

सुजता लिम्बू विराटनगर । ‘ नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जमातमा जवाफ एउटा मात्रै थियो,‘ पानी’ यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचन ताका धराने जनतालाई सोधिएको थियो । त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात (हर्क साम्पाङ) चुनावी �. . .


विवाह मण्डपबाटै बेहुला बेहुली प्रहरीको नियन्त्रणमा

विराटनगर । उमेर नपुगी बाल विवाह गरेको आरोपमा धनकुटामा विवाह मण्डपबाटै बेहुला–बेहुली पक्राउ परेका छन् । वालविवाह गरेको जानकारी पाएपछि प्रहरीले धनकुटा नगरपालिका–४ देव्रेवासबाट बेहुला नरेश मग्रान्ति र बेहुली सफला खड्कालाई सोमबार साँझ पक्राउ गरेको हो । वालविवाह हुदै गरेको सूचना पाएर पुगेको प्रहर�. . .


लोपोन्मुख कछुवा जोगाउनै गाह्रो

झापा । मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका ल�. . .


धनकुटामा रोजगार मेला हुँदै

धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दि�. . .


विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तर. . .


कोशी प्रदेश : नामले निम्त्याएको द्वन्द

सुजता लिम्बू विराटनगर । भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नाम तत्कालिन प्रदेश सरकार र प्रदेशसभाले आन्दोलन र बहसका बीचै थाँती राखेर विदा भएका थिए । अघिल्लो कार्यकालमा पाँच वर्ष अवधिमा तीनजना मुख्यमन्त्री पाएको प्रदेशले नाम नपाउदा आलोचना र नाम राख्नैपर्ने दबाब बढेको थियो । त्यो समय केन्द�. . .


कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका बिरामी बढी

झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाइ. . .


लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८|११|२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद बेरुजु रही फरार रहेका धरान उप-महानगरपालिका-१३ का ४५ बर्षी�. . .


पहिरोको उच्च जोखिममा २१ जिल्ला

काठमाडौँ । नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् । मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनज. . .


कोशी प्रदेशसभाको बैठक जेठ ३१ बस्ने

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि �. . .


यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग. . .


सुनसरीको दुहवीमा अनलाइनबाट यौन दुर्व्यवहार गर्ने एक युवा समातिए

अनलाइनबाट यौन दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन्। सुनसरीको दुहवी नगरपालिका-१० घर भई सोही स्थान बस्ने ३५ वर्षीय कुलदीप चौधरीलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। उनले सुरुमा सामाजिक सञ्जालमार्फत साथी बनाएर महिलालाई गोप्य सामग्री साटासाट गर्न लगाए। पछि अश्लील सामग्री बनाएर सा. . .