पुर्व

मोरङ र उदयपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । मोरङ र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका-४ मा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को. १९ प ५८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को. २ त २५२ नम्बरको ट्याक्टर एक आपसमा ठोकिदा घाईते भएका मोटरसाईकल चा�. . .


चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

पाँचथर । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाउनुभएको छ । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गर्नुभएका उहाँले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकि. . .


गोलभेँडाले उचित मूल्य नपाउँदा उदयपुरका किसान मर्कामा

कटारी । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहााले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पा�. . .


हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती

खोटाङ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमम. . .


झापाका सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत : मन्त्री चौधरी

बनियानी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले सुकुम्बासीलाई जग्गाधनी बनाउन लागिपरेको बताउनुभएको छ । झापाको कनकाई नगरपालिकामा बुधबार आयोजित ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण कार्यक्रम’मा उहाँले राष्ट्रिय भूमि आयोग गठन �. . .


दादुरा रोगविरुद्धको खोप अभियान

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो �. . .


पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल

झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल�. . .


ताप्लेजुङमा हाब्रे सेन्टर

फुङ्लिङ । प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डाका लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमा. . .


कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

विराटनगर । माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री �. . .


कोशी प्रदेशमा काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशका उपनेता हिमाल कार्कीले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताएका छन् । आज बसेको काँग्रेस संसदीय दलकाे बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कार्कीले बैठकपछि प्रतिक्रिया दिँदै बताएका हुन् । " नेपाली काँग्रेसले काेशी प्�. . .


सम्झानामा सीमित बन्यो ताप्लेजुङको लालीखर्क

फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क टे«किङ क्याम्प पनि हो । पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा लालीखर्कमा पर्यटन आवास सञ्चालन गर्नुभयो । लालीखर्कमा पहिलो घर बनाउने नै विष्ट ह�. . .


कृषि व्यवसायमा रमाउँदा …

भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय यु. . .