पुर्व

पियू शिक्षण अस्पताल गोठगाउँमा विरामीलाई सास्ती

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ । सामा. . .


मोरङ ५ मा चुनाबी मैदानमा योगेन्द्र मण्डल, स्वतन्त्ररुपमा “चापाकल” चुनाब चिन्न सहित घरदैलोमा

विराटनगर अशोज २७ , २०५४ सालमा योगेन्द्र मण्डलले जीवन विकास समाज सुरु गरेका थिए । संस्था सुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा नि:शुल्क ट्युसन पढाए । तत्कालीन अमाहीवरियाती गाबिस (हाल धनपालथान गाउँपालिका २) मा २०५२देखि २०५४ सालसम्म नि:शुल्क ट्यसन पढाएका कारण ‘जोगी सर’को नाम पनि पाएका थिए । मोरङमा जीवन विक�. . .


‘अब ठूलो पानी पर्दैन’

काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन. . .


भावी मुख्यमन्त्रीमा आकांक्षीको संख्या धेरै

विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .


मोरङका प्रदेशसभा सदस्य पदका दुई उम्मेदवार अस्पताल भर्ना

विराटनगर । प्रदेशसभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा भाग लिएका मोरङका दुई उम्मेदवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाला. . .


“६७ औँ प्रहरी दिवस २०७९” को अवसरमा रक्तदान कार्यक्रम

विराटनगर । "६७ औँ प्रहरी दिवस २०७९" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार�. . .


खोटाङमा एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बन्नुभएको छ । एकै. . .


नेपालको कवाडी बजारमा भारतीय नागरिक

बेलबारी । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्र�. . .


निर्वाचन विशेष : चहल–पहल बढ्यो, नागरिकमा छैन उत्साह

सुजता लिम्बु विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा विराटनगरको राजनीतिक माहोल तातिएको छ । धेरै जस्तो शहर केन्द्रिकृत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र फर्केका छन् । भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घर आँगनमा देखि�. . .


पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ । हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । मौसमविद् रा. . .


धरानमा घरको नक्सा पास गर्न पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू हुने

विराटनगर । धरानमा एउटा घरको नक्सा पास गर्न पाँच वटा विरुवा रोप्नुपर्ने नियम लागू हुने भएको छ। धरान उप-महानगरपालिकामा प्रमुख हर्क साम्पाङले उपमहानगरभित्र घरको नक्सा पास गराउन र निर्माण सम्पन्न प्रमाणपत्र लिन कम्तीमा पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू गर्न लागिएको सामाजिक सञ्जाल फेसबु. . .


सुनसरीमा थारु समुदायको धार्मिक पहिचान क्षेत्र ग्रामथान अतिक्रमणमा

इटहरी । थारु समुदायको बाहुल्य रहेको सुनसरीका ग्रामथान, पछिल्लो समय अतिक्रमणमा परेका छन् । थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरी स्थानीय व्यक्ति तथा जग्गाका कारोबारीको अतिक्रमणका कारण सङ्कटमा परेका हुन् । वैशाख १ गते थारु समुदायले आफ्ना कुलदेवताको प�. . .