विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी प�. . .
चन्द्र पौडेल बेलबारी । आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन गईरहेको नवौं राष्ट्यि खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरपालिकाले बिदाई गरेको छ । सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेरे आफ्ना खेलाडीहरुलाई विधिवत रुपमा शुभकामना सहित जनही प्रत. . .
बेलबारी । पछिल्लो समय राजनीतिमा युवाहरुको आर्कषण बढदो छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मोरङ ३(ख) बाट प्रदेश सभा सदस्य पदका लागि युवा बेलवारी ३ का २७ बर्षे ऐश्वर्य प्रसाद आचार्य (बिपिन) समेत प्रतिस्पर्धामा रहेका छन् । बेलबारीको सामाजिक,सन्चार, खेलकुद क्षेत्र साथै �. . .
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालकसहित तीनजनालाई प्रहरीले व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । सञ्चालक इन्द्रबहादुर अधिकारी, उनकको होटलमा काम गर्ने बिमला राई र अमृत आचार्यलाई सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नबिन्द्र ग�. . .
विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट�. . .
विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ । चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो । रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्य. . .
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् । पक्राउ परेका मध्ये भुजेल र मृतक चौधर�. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .
काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानका. . .
विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अम्वर श्रेष्ठले संचालन गरेको मनि ट्रान्सफरमा पेस्तोलसहित प्रवेश गरेर लुटपाटमा संलग्न रहि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । [caption id="attachment_197846" align="alignnone. . .
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभाअन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका �. . .
झापा । झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल. . .