slider

झापाको चन्द्रगढी एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना,सबै यात्रु सकुशल

झापा । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् । ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । उन. . .


क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत इङ्गेज, औंठी साटासाटको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक

काठमाडौं । नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन्। अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन्। करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फ�. . .


संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी

काठमाडौं । एमाले–कांग्रेसले संसद पुनस्र्थापना गरे उनीहरुविरुद्ध पुन : सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले संसद पुनःस्थापना सम्भव नरहेको बताएका छन् । आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिध�. . .


फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

भरतपुर (चितवन) । नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् । उनले निर्वाचन हुने महत्वपूर्ण आ�. . .


लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार ललितपुरमा जलविद्युत विकास परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको . . .


एनएमए निर्वाचन प्रचारमा विराटनगर आइपुग्यो डाक्टर बद्रीको टिम

विराटनगर । नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनको सरगर्मी बढ्दै जाँदा अध्यक्षका उम्मेदवार डा. बद्री रिजालको समूहले कोशी प्रदेशमा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। बिहीबार विराटनगर आइपुगेको डा। बद्रीको टोलीले यहाँका विभिन्न अस्पतालहरूमा पुगेर चिकित्सकहर�. . .


निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने

काठमाडौं । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार यस हप्ता विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता पारित गर्नुका साथै राजनीतिक दलको समानुपातिकतर्फको बन्दसूची बुझ्ने र छानबिन गर्ने, निर्वा�. . .


सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै . . .


प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ । बाढी, पहि�. . .


फैसला भएको नौवर्षपछि पक्राउ परे २० वर्ष कैद सुनाइएका राई

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले नौवर्षपछि पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याएको हो । जिल्ला अदालत मोरङले २०७३ चैत २७ गते राईलाई कर्तव्य ज्यान मुद्दामा २० वर. . .


विपद् सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जो�. . .


नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गर�. . .