slider

सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । बिहीबर प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर . . .


ललितपुर महानगरले ‘घर घरमा नगर प्रहरी’ अभियान सुरु गर्यो

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् । विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनु�. . .


लोकसेवा आयोगमा चार लाख ८३ हजार बढी आवेदन

काठमाडौं । लोकसेवा आयोग असार १ गतेलाई आफ्नो ७४औं बार्षिकोत्सव मनाउने तयारी थालेको छ । बार्षिकोत्सवका लागि मूल समारोह समिति र चारवटा विभिन्न उप–समिति गठन गरिएको छ । आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिकोत्सव विभिन्न का�. . .


संखुवासभामा खोलाले बगाउदा एक जना बालक मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका-२ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका- ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ बर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे श्री कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भो�. . .


टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६ रनक. . .


आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका ल�. . .


एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजिनामा दिएका थिए । जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको त�. . .


काठमाडौं महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि१८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार हुँदा मंगल. . .


आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले . . .


विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरद्वारा वृक्षारोपण

विराटनगर । विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर कोइराला, उपमेयर कार्की, वडाध्यक्ष तीर्थेन्द्. . .


विराटनगरका समाजसेवी दीनबन्धु गोयलद्धारा ९ कैदीबन्दीको कैदमुक्त

विराटनगर । वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले धरौटीको रकम दाखिला गर्न नसकेर कारागारमा बसिरहेका ९ बन्दीको धरौटी रकम बुझाइ दिएर उनीहरूलाई मुक्त गराएका छन् । समाजसेवी गोयलले झापाको भद्रपुर कारागारमा बन्दीको जीवन बिताइरहेका ९ जनाको उद्धार गरेका हुन् । नेपालमा कुनै पनि समाजसेवीले कैदीबन्. . .