विराटनगर । पाँचवर्षे कार्यकालका लागि गत शनिबार भएका निर्वाचनमा धाँधली विवाद सिर्जना भएपछि विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नेतृत्वविहीन भएको छ । निर्वाचनको दिनदेखि सुरु विवाद जिल्ला प्रशासन कार्यालय मोरङमा विचाराधिन छ । मतदाताले मत हालिसकेपनि नयाँ नेतृत्वको नतिजा आएको छैन । मतदानकै प्रक. . .
प्रेम देवान विराटनगर । विराटनगरमा अर्को एक सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेपछि विवाद उत्पन्न भएको छ । यस अघि विराटनगरका नाम चलेका तुलसी , रारा, माछापुच्छ्रे, धरणीधर, अम्बे सहकारीमा विवाद र लफडा भएको थियो । बचतकर्ताले जम्मा गरेको रकम सहकारीले नदिएपछि घटनाहरु बाहिरिँदै आएका हुन् । यसैबी. . .
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् । काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच परराष्ट्रमन. . .
विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्टमा वरिष्ठ सर्जन डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सिंहलाई मेसुमा नियुक्त गरिएको हो । डाक्टर सिंहले ११ महिनापछि पुनः मेसुमा नियुक्त पाएका छन् । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिनापछि �. . .
सुनसरी । सुनसरी बराहक्षेत्र-८ की बेन्जु धामी अहिले निकै चर्चामा रहेकी छिन् । चर्चित गायिका एलीना चौहानसँग अनुहार मिल्दो जुल्दो देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी बराहक्षेत्र-८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन् । गाउँकै एक निजी विद्यालयबाट एसइई �. . .
काठमाडौं । केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ । कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको �. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सुक्खायाममा विद्युत आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि ऊर्जा मिश्रणको अवधारणामा जानुपर्ने बताएका छन् । प्रतिनिधि सभामा उठेका प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले वर्षायाम विद्युत उत्पादन धेरै हुने र सुक्खायाममा कम हुने भएकाले जल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको हो । महानगरले गठन गरेको ट्राफिक व्यवस्थापन समितिले मेयर नागे. . .
काठमाडौं । क्योटो प्रिफेक्चरको शान्त शहर उजिमा अवस्थित, ब्योदो–इन मन्दिर जापानको समृद्ध सांस्कृतिक सम्पदा र वास्तुकला कुशलताको प्रमाण हो । ९९८ ईस्वीमा शक्तिशाली फुजीवारा वंशका लागि ग्रामीण क्षेत्रको दरबारको रूपमा निर्मित यो मन्दिर १०५२ मा बौद्ध मन्दिरमा परिणत भएको थियो । प्रसिद्ध फोइनिक्स हल (ह�. . .
मुम्बई । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ । यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदैछन् । दुवैको लुक्स सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइसकेको छ । फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदैछन् । फिल्मका लागि निर्माताल�. . .
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ । विहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम. . .
काठमाडौं । स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु �. . .