विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले महानगरपालिका वडा नंं. १ स्थित सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी लगायतका सामान वितरण गरेको छ । मञ्चले कुमारी बैंकसितको सहकार्यमा विद्यालयका ७० विद्यार्थीलाई विविध सामग्री वितरण गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइराला�. . .
विराटनगर । सरकारले २०७८ साल साउन १ गतेदेखि मजदुरको पारिश्रमिक पन्ध्र हजार निर्धारण गरेको थियो । यो पारिश्रमिक कार्यन्वयनमा आउनु एकवर्ष अगाडी २०७७ सालमै निर्धारण हुनुपर्ने थियो । तर, एकवर्ष ढिलाई गरेर २०७८ सालमा मजदुरको मासिक पारिश्रमिक १५ हजार निर्धारण गरिएको हो । प्रत्येक दुई–दुई वर्षमा पारिश्रम. . .
काठमाडौं । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चा. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले एसइई परिक्षा उत्तिर्ण गर्ने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । एभरेष्ट कलेज परिसरमा ‘एसइई ग्रयाजुएसशन सेरेमोनी’ को आयोजना गरि विद्यालयले विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । २०७९ सालको एसइई परिक्षाफल बिहिबार सार्वजनिक भएको थियो। उक्त विद्�. . .
खोटाङ । खोटाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शनिबार जिल्लालाई औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । सोह्र महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिक�. . .
विराटनगर । महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी तालिम कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो । पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । तालिमम�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथग्रहण गरेका छन्। माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकु. . .
विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तारमा गठबन्धन दलको नेकपा एकीकृत समाजवादी असन्तुष्टि व्यक्त गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले आज (आइतबार) थप तीन जना मन्त्री नियुक्त गर्दै छन् । यसअघि एक जना मन्त्री थप्ने सहमति भए पनि तीन मन्त्री थप हुँदा आफ्नो पार्टीबाट नपरेको र छलफल समेत नगरिएको ए. . .
युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको �. . .
काठमाडौँ । गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला लाग्ने देखिएको हो । परिषद. . .
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । एकीकृत स�. . .