काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो । कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले �. . .
काठमाडौँ । सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले य�. . .
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटपिट वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०/७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०/५५ वर्षीय सुरेन्द्�. . .
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज लिखित जवाफ माग गर्ने र दुवै पक्षलाई छलफलमा बोलाएर �. . .
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ । आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्�. . .
जनकपुरधाम । मधेस प्रदेशमा विगत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गतका योजनाको करिब रु एक अर्ब बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्माण व्यवसायीले आग्रह गर्नुभएको छ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई आज मन्त्रालयमा भेटेर व्यवसायीहरूले विगत दु. . .
विराटनगर । माघ १९ गते देखि सञ्चालनमा आएको सिएनआई कोसी एक्सपोमा दैनिक तीस हजारले अवलोकन गर्दै आइरहेको आयोजकको दाबी छ । एकसाता देखि सञ्चालनमा आइरहेको एक्सपोमा दैनिक जस्तो तीस हजारले अवलोकन गर्दै आईरहको आयोजक संस्था नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको हो । दैनिक हजारौँमा आउने अवलोनकर्ताको सहभागित�. . .
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको हो । राष्ट्रपति भण्ड. . .
काठमाडौं । मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँ. . .
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको क�. . .
सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकामा रहेको गुरूकुल पाठशालामा अध्यायनरत कक्षा ८ का विद्यार्थीहरूले च्याउ खेतीको परीक्षण गरि उत्पादन गरेका छन् । च्याउ खेती कक्षा ८ को पेशा ब्यवशाय र प्रविधि शिक्षा विषय अन्तर्गत पाठ्यक्रममै उल्लेख भएको छ । च्याउ खेती गर्नुको मुख्य उदेश्य व्यवसायिकता भन्दा पन�. . .
विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने तस्करहरुले साँझ, रात र बिहानीपखलाई मौकाको रुपमा खुल्ला सीमा कटाउने समय बनाउने गरेका छन् । दिनभर घरायसी प्रयोजनका सामान खरिद गर्न जोगबनी पुगेर फर्कनेको भीड लाग्ने गरेको नाका सुनसान हुने समयलाई तस्करी गर्नेहरुले मौका मान्ने गरेका हुन् । प्रहरीले पक. . .