काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिहिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काश�. . .
विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-५ का २६ बर्षीय �. . .
झापा । झापाको मेचीनगर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ४० बर्षीय विरेन्द्र दर्जीलाई उपचारको लागि ल�. . .
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेटगरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो । चेम्बरका अध्यक्ष. . .
विराटनगर । विराटनगरमा नेपाल बीमा प्राधिकरण प्रदेश नम्बर १ को छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार बीमा प्राधिकरणले प्रदेश १ आसपासका जीवन बीमामा काम गर्ने प्रदेश प्रमुख तथा शाखा प्रमुखसग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। बीमा क्षेत्रको विकास र विस्तार, ग्राहकहरु�. . .
विराटनगर । मोरङका ३४ जना गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गतबर्षदेखी पाँच बर्षे छात्रवृत्ति अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका ३४ जना गरिब दलि�. . .
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । एउटै निजामती सेवा ऐन र नियमावली अन्तर्गत नियुक्ति भएका फरेष्टरहरुले बढुवा, स्तरवृद्धि तथा अन्य थप सेवा सुविधा नपाएको भन्दै बुधबार कर्मचारी संगठनले संघीय . . .
विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध न्युनिकरणका लागि ‘म सक्छु’ अभियान सुरु गरेको छ । प्रदेश १ का १४ जिल्लामै लागुऔषध दुव्र्यसन, ओसारपसार र कारोबारलाई नियन्त्रण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको हो । प्रहरीले विराटनगर–१६ मा रहेको लागुऔषध क्यानको भवनमा ५० जना. . .
वीरगञ्ज । चालु आर्थिक वर्ष २०७९-८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच सय ९२, आयकरतर्फ एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्फ पाँच सय २२ तथा अन्तःशुल्कतर्फ एक सय ३३ करदा�. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो. . .
काठमाडौं । एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ । यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि न�. . .
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गर्नुभएको छ । गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली गरेको दाबी गरेपछि लगानीकर्ताहरूले अडानी समूहको करिब १२० अर्ब अमेरिकी डलर बराबरक�. . .