slider

धनकुटा महालक्ष्मी नगरपालिकाको अस्पताल भवन निर्माणमा ढिलाइ

धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । नेपाल सरकारको रू १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो । निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्�. . .


माया खोला हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का बिक्री खुला गरेको हो । जारी पुँजी रू एक अर्बको ३४ प. . .


पूर्वमा भर्खरै फस्टाउदैछ चित्रकला…..

सुजता लिम्बू विराटनगर । नेपालमा कलाकार धेरै छन् । तर, कलाका स्वाद चाख्ने पारखी भने कमै भेटिन्छन् । यस्तो चुनौतीका वीच पनि चित्रकलालाई बजारिकरण गर्ने हुटहुटीमा नेपालका धेरै कलाकारहरुले यही क्षेत्रमा दशकौँ गुजारी सकेका छन् । अधिकांश कला केन्द्र अर्थात काठमाण्डौ केन्द्रिकृत भएको पूर्वेली कलाकारहरु. . .


घट्यो सुनको मूल्य,चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू एक लाख पाँच हजार आठ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुस�. . .


उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मु�. . .


‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ �. . .


सोलुखुम्बुको थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्�. . .


अबदेखि होटल र रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ । कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ. . .


काँचुली फेर्दै प्रादेशिक अस्पताल

झापा । प्रादेशिक अस्पताल भद्रपुरको नाम फेरिएसँगै अब भवन पनि नयाँ बनेको छ । साविक ‘मेची अञ्चल अस्पताल’ अब नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो । विसं २०१५ मा २५ शय्याको सानो अस्पतालका रूपमा यसको स्थापना भएको थियो । विसं २०३४ मा यसको स्तरोन्नति हुँदै शय्या सङ्ख्या बढेर ५० पुगेको अस्पतालका सूचना अधिका. . .


महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते

जलेश्वर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर �. . .


विराटनगरमा हुने सीएनआई कोसी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवल�. . .


माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी. . .