slider

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष. . .


नेपाली काँग्रेसको संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको काँग्रेसको संसदीय दलको निर्वाचनमा थापाले १८ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन् ।भने अमृत अर्यालले २ मत प्राप्त गरे । प्�. . .


विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका �. . .


मन्दिर निर्माणमा नै लोभ गरेपछि …!

काठमाडौं । मन्दिर आस्थाको केन्द्रका रूपमा परिचित छ । मन्दिरमा भगवान्को बास हुन्छ भन्दै धेरैले श्रद्धाका साथ पवित्रस्थलका रूपमा लिन्छन् । आम मानिसले मन्दिरका नाममा गलत काम गर्छन् भनेर विश्वास नै गर्दैनन् । तर त्यही मन्दिर निर्माणका क्रममा बदमासी भयो भनेर विश्वास गर्नुपर्ने भएको छ । अख्तियार दुरुपय�. . .


ल्होसार सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्व : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दि�. . .


‘तमु ल्होसार’ पर्व मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर�. . .


विराटनगरको राउण्ड टेबल नेपालद्वारा अनमोल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण

विराटनगर । राउण्ड टेबल नेपालले विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण गरेको छ । सेन्टरको चौथो वार्षिक उत्सवको अबसरमा बिहिबार आयोजित कार्यक्रमकोबिच राउण्ड टेबल नेपालले खानेपानी फिल्टर हस्तान्तरण गरेको हो । अटिजम भएका बालबालिका लागि विषेश सेन्टर हो । उक्त सेन्टरल�. . .


तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

काठमाडौँ । विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन÷तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो । यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप�. . .


विराटनगरको अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनाएको छ। बिहिबार अनमोल स्पेशल एजुकेशन सेन्टरले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै चौथो वार्षिकोत्सव मनाएको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलस�. . .


विराटनगर नगर बालक्लब सञ्जालका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सञ्जालका संरक्षणस. . .


‘छोरा’ नजन्मिएपछि विराटनगरका एक दम्पतिलाई घर निकाला

विराटनगर । छोरा नजन्माएको आरोपमा विराटनगर–१० को एक परिवारले छोरा–बुहारीलाई नै घरनिकाला गरिदिएको छ । विवाह गरेको ९ वर्षसम्म हुँदा तीन छोरी जन्मिएका छन् । जसमध्ये पहिलो छोरीको ११ दिनमै निधन भएको थियो । दोस्री ४ वर्ष र तेस्री छोरी २ वर्षको भएपछि आफ्नै परिवारले घर निकाला गरिदिएको पीडित शिवकुमार रायले गु�. . .


डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअ�. . .