slider

आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम हो । विभागले मङ्सिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८. . .


प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनु�. . .


कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भु�. . .


ट्वीटरको प्रमुख रहने वा नरहने बारेमा प्रयोगकर्तासँग मस्कद्वारा रायका लागि सर्वेक्षण

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पोस्टमा सोध्नुभएको छ, “के म ट्वीटरको प्रमुख पदबाट हट्नु पर्छ?” उहाँले निर्णय दिन ट्वीटरका प्रयोगकर्ताहरूलाई हो वा हो. . .


वाम लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक–गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थी�. . .


व्यक्तिगत मामलाको प्रजनन् अधिकारमाथि बाह्रथरीका ‘टर्चर’

इन्दिरा भट्टराई विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा एक दम्पतीले राखेको फोटोमा गरिएका कमेन्टमध्ये एउटा थियो–‘छिटो बाउ बन है भाई’ ! भाई प्राथमिकता राखेर गरिएको कमेन्ट झट्ट हेर्दा सामान्य लाग्थ्यो । विवाह गरेर सन्तानलाई जन्म दिएकाहरुले कुनै वास्ता नगर्लान् । तर, विवाहका केहिवर्षसम्म विविध कारणले सन्त. . .


नेप्सेमा झिनो अङ्कमा सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६�. . .


प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

काठमाडौँ । प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को. . .


जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

काठमाडौँ । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक�. . .


विराट एक्स्पो विशेष : हुलास खाद्यान्नको स्टलमा अफरै अफर

विराटनगर । विराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा हुलास खाद्यान्नले आफ्ना ग्राहकहरुलाई भारी अफर सहित छुटको व्यवस्था दिएको छ । मंसिर २९ गतेबाट विराटनगर-१४ स्थित पुरानो हवाई फिल्डमा जारी विराट एक्स्पोमा स्टल नं १०० र १०१ बाट हुलास खाद्यान्नले एक्स्पोमा आउने अवलोकनकर्ता तथा ग्. . .


न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क�. . .


‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ

काठमाडौं । ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरप�. . .