slider

‘सङ्घीयता मुलुकको आवश्यकता’

काठमाडौं । जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित ‘सङ्घीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा सङ्घीयताबारे भ्रम उत्पन्�. . .


आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो । उहाँले भन्नुभयो, �. . .


नेपाल–चीन संयुक्त सीमा अनुगमन गरिने

काठमाडौं । नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामु. . .


भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छ : मन्त्री श्रेष्ठ

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उहाँले तत्काल काम अघि बढाइने बताउनुभयो । हालसम्म भएका छलफल र का�. . .


पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ । तीमध्ये मङ्गलबार थप सात जनाको मृत्यु भएको हो । हाल प�. . .


गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध

तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो । जङ. . .


सम्झौता अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गर्नुभएको सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो । त्यस. . .


विराटनगरबाट ‘युरेनियम’सहित संलग्न १५ जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले दुई केजी बढी युरेनियम जस्तो देखिने पदार्थसहित संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ । विराटनगरको छुट्टा–छुट्टै दुईवटा स्थानबाट प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई बुधबार सार्वजानिक गरिएको छ । मोरङ �. . .


विराटनगरबाट बालिका अपहरणमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर–१२ रोडषेशचौकबाट अपहरणमा परेकी बालिकालाई भारतीय प्रहरीको सहयोगमा बुधबार बिहान ८ बजे सकुसल उद्धार गरिएको हो । मोरङको बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवकी छोर. . .


समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ । (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताउनुभएको छ । एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा . . .


राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आफनो निर्णय अहिलेसम्मकै कठि�. . .


नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ । क�. . .