दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । पूर्वप्रधानमन्त्री इम. . .
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पार्नुभयो । प्रतिनिधिस�. . .
काठमाडौं । सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका प्रवद्र्धन�. . .
विराटनगर । विराटनगर–१० का ६० वर्षीय सतुन मण्डल बिहीबार प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगे । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मण्डल त्यहाँ पुगेका हुन् । मोरङको ग्रामथान गाउँपालिका–१ का पर्शुराम मुसहर उमेरले २३ वर्ष टेकेपछि मतदाता नामावलीमा नाम दर्ताका लागि बिहीबार विराटनगरस्थित का�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको बिभिन्न मितिको फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ बर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका -९ का ३१ बर्षीय मुकविर राई, जबरजस्ती �. . .
विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले कांग्रेससँग सहमति जुटाएर नेकपा एमालेले प्रदेशको नामाकरणको तयारी गरिरहेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । आफ्नो ३ वर्षे कार्यकालमा प्रदेश १ को नामाकरण गर्न नसकिएको. . .
चितवन । निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो । बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको �. . .
मान्म । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिनुभयो । विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । स. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नग�. . .
काठमाडौं । सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँहरुले नेपालमा अन्तराष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी . . .
विराटनगर । विराटनगरको पर्यटकीय रत्ना होटलले चारतारेको मान्यता पाएको छ । थ्रीस्टार होटलको रुपमा रहेको रत्नाले फोरस्टारको मान्यता पाएको हो । रत्ना होटलले सेवा सुविधा विस्तार गर्दै स्तर वर्गीकरणका लागि पर्यटन विभागमा निवेदन दिइएको थियो । होटलका कार्यकारी निर्देशक निर्मला अधिकारी तिवारीका अनुसार च�. . .
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घा�. . .