दिपेश पौडेल/रौतहट रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षी�. . .
विराटनगर । गछिया युवा समाजले आगामी मंसिर १५ गतदेखि प्रथम गछिया गोल्डकप–२०८२ गर्ने भएको छ । “लागुऔषधले लिन्छ ज्यान, स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित सुरु हुने यो प्रतियोगिता गछिया खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। समाजका अध्यक्ष सरोज दाहालका अनुसार युवाहरुलाई खेलमा ज. . .
दल विशेषको कार्यक्रम लक्षित गरेर सिमरामा भएको घटना लोकतन्त्रको मान्यता विपरित छ । लोकतन्त्रको आधारभूत मान्यता विपरित जेनजीको नाममा हुने कुनैपनि निषेधका गतिविधि राष्ट्रका लागि साधक हुँदैनन्, बरु बाधक बन्नेछन् । गत भदौ २३ र २४ पछि नै देशको अवस्था राजनीतिक शून्यतातर्फको बाटोमा छ । संविधानले चिन्न नचा�. . .
सोनु साह विराटनगर । अस्पताल भर्ना भएका बिरामीलाई रगत चढाउनु पर्ने स्थिति आएमा व्यवस्थापनका लागि सबैभन्दा पहिले उसको साथमा भएको रेकर्डलाई आधार बनाइन्छ । साथमा भएको रक्तदान गर्दाको प्रमाणितप्रति वा लाइसेन्समा उल्लेख भएको रक्त समूहलाई नै आधार बनाएर आफन्त रगत जुटाउने ध्याउन्नमा हुन्छन् । चिकित्सकले �. . .
कठमाडौं । हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो । विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्. . .
काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरि. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता . . .
जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डपलगायतका स्थानहरुमा दिन रात सरसफाई, सजावट, स्टेज निर्माणका कार्यहरु भइरहेको छ । बिहीबा�. . .
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी प्रदेश र गण्डकी प्. . .
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् । बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले �. . .
जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए �. . .
विराटनगर । विराटनगरका युवा गायक तथा सर्जक रोशेष खड्काले अमेरिका पुगेपछि नयाँ म्युजिक भिडियो ‘चढ्नलाई हवाई जहाज’ सार्वजनिक गरेका छन् । गीतमा रचना र स्वर स्वयं खड्काकै रहेको छ । भिडियोमा रोशेष खड्कासँग मोडलिङमा आयुसा बस्नेतले साथ दिएकी छन् । म्युजिक भिडियोको छायाँकन अमेरिकाको बाल्टिमोर, मेरील्याण्ड . . .