काठमाडौँ । देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ती सबै जिल्लाका दुई वर्षमुनिका शत्प्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला. . .
काठमाडौँ । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिल�. . .
विराटनगर । कोशी ग्यास उद्योगले उपभोक्ताका लागि बजारमा पठाएको चार वटा सिलिण्डरमा तौल कैफियत भेटिएको छ । कोशी ग्यासको यो पहिलो बद्मासी नभई पटक–पटक भईरहेको कमजोरी हो । मोरङको बुढीगंगास्थित उद्योगबाट बिक्रीका लागि विराटनगर–३ बुद्धचौकमा ल्याइएको सिलिण्डरमा ४ केजीसम्म कम ग्यास भेटिएको छ ।विराटनगर ३ स्�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन ह�. . .
काठमाडौँ । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उहाँलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने सैनिक जनसम्पर्क त�. . .
इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित बनेको छ । पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्य. . .
काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० ल. . .
गिलगिट, पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ। उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर. . .
विराटनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ईस्टर्न कलेज अफ इन्जिनियरिङले २४ वर्षदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त र नेपाल इन्जिनियरिङ परिषदबाट मान्यता प्राप्त यस कलेजले सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड अट�. . .
विराटनगर । पशुलाई ट्रकमा कोचेर निर्दयी तरिकाले ओसारपसार गरेको आरोपमा विराटनगर र सुनसरीका चारजना कपिलवस्तुमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ र २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नहरचोकका ५५ वर्षीय इसाद आलम र २७ वर्षीय समिम आलम पक्राउ परेका हुन् । इलाका �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन म. . .
काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् । सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रत. . .