slider

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याण्ड पराजित

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याट�. . .


विराटनगर महानगरद्वारा स्थानीय तहका कर्मचारीका लागि सेवाकालीन प्रशिक्षण

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भ�. . .


विराटनगरमा अन्तराष्ट्रिय भोजपुरी संगम हुने

विराटनगर । भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको जानकारीका लागि अन्तराष्ट्रिय भोजपुरी संगम नेपाल -२०२४ विराटनगरमा आयोजना हुने भएको छ । आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने भएको हो । अन्तराष्ट. . .


पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको छ । मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।. . .


मोरङको कानेपोखरीमा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको आरोपमा वसन्त पक्राउ परेका हुन् । खुकुरी प्रहारबाट भाउजू शिवा गम्भीर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश �. . .


सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

बरहथवा (सर्लाही) । अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो । इलाका प्. . .


ईलामको सन्दकपुरमा राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक अनावरण

ईलाम । इलामको सन्दकपुर गाउँपालिका ४ माबुमा निर्माण गरिएको समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक अनावरण गरिएको छ । फाल्गुनन्दको १४० औं जन्मजयन्तीको अवसरमा आइतबार माबुमा आयोजित कार्यक्रममा सालिक अनावरण गरिएको हो । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शे�. . .


मानव तस्कर आरोपमा पक्राउ परेका मन्त्री अधिकारीलाई काठमाडौं लानुभन्दा अगाडीको दृष्यहरु

विराटनगर । आईतबार बिहानैदेखी कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले विशेष निगरानीमा राखेको थियो । मोरङ प्रहरीले जिल्ला र प्रदेशका सादा पोसाकका प्रहरीलाई विहानैदेखी अधिकारीको निवास आसपासमा विशेष निगरानीको लागि अलर्ट गराएको थियो । यता मोरङ प्�. . .


महिला साफ च्याम्पियनशिप २०२४ को टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको छ : बरिष्ठ उपाध्यक्ष खडका

काठमाडौं । अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले टिकट विक्रीमा अनियमितता �. . .


प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिमबीच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता लिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगित�. . .


नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब १० अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब रु १० अर्ब बराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो । तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिद�. . .


भन्सार छलेका सामानसहित विराटनगरका तीन युवा उर्लाबारीमा पक्राउ

विराटनगर । विराटनगरका तीनजना युवा भन्सार छलेर अवैध रुपमा भित्र्याएको लत्ता कपडासहित उर्लाबारीबाट नियन्त्रणमा परेका छन् । विराटनगर–१५ का ३५ वर्षीय ओम जित साह, २२ वर्षीय अभिषेक चौधरी, २८ वर्षीय तरबेज अन्सारी तीनलाख ३७ हजार ६०० मूल्य बराबरको कपडासहित पक्राउ परेका हुन् । प्रहरीले विराटनगर १५ का ओमजित स. . .