slider

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्�. . .


आजको मौसम : यी भूभागहरुमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका . . .


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा के. . .


विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमे. . .


आज कुष्माण्ड नवमी पर्व मनाइँदै

काठमाडौं । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णि. . .


बालुवाटारमा त्रिपक्षीय बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक जारी छ । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि वार्ता र छलफल गरिरहेको सरकार पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्तामा रहेको हो । यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल . . .


युवाबीच हानाहान, होटलदेखि सुरु भएको तनाव सडकमा

विराटनगर । मोरङको रंगेलीमा दुई पक्षीय युवाबीच मंगलबार रातीदेखि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । मंगलबार राती सन्सारीमाईस्थान नजिक रहेको एक होटलमा एउटा समूहले अर्को समूहमाथि हातपात गरेको थियो । हातपात गर्ने समूह नेपाली काँग्रेस निकट र हातपात सहनुपर्ने समूह एमाले नजिक रहेको छ । मंगलबार राती सन्�. . .


छठअघि बेहुलीझैँ सिँगारिन्छ विराटनगरको नहर, त्यसपछि फोहोरले बिगारिन्छ मुहार

विराटनगर । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छठ पर्व अघि बेहुलीझैँ सिँगारिएका हुन्छन् । तर, छठ सकिएलगत्तै ती नै नहरहरू पुनः फोहर र अव्यवस्थित अवस्थामा पुग्ने समस्या हरेक वर्ष दोहोरिँदै आएको छ । छठ पर्वमा भक्तजनहरू बिहान–बेलुकी सूर्यको पूजा गर्न नहर, खोला र तलाउ किनारमा भेला हुने गर्छन् । यही अवसरमा विर�. . .


कोशीमा ‘मोन्था’ चक्रवात जोखिमसँग लड्न डिजिटल म्याप हेरेर सचेतना

विराटनगर । कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको प्रभाव बढी पर्ने भएपछि जोखिमसँग लड्न प्रदेश सरकारले डिजिटल म्याप तयार गरेर सचेतनाको काम सुरु गरेको छ । नेपालमा मोन्था चक्रवातले असर गर्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आ. . .


मेची राजमार्गको इलाम खण्डमा सवारी चलाउन रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय इलामले बाढीपहिरोको संभावित जोखिम आंकलन गर्दै मेची राजमार्ग अन्तर्गत इलामको सडक खण्डमा कात्तिक १३ गते साँझ ७ बजेदेखि १४ गते बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सू�. . .


निजी हस्पिटलका स्वास्थ्यकर्मीको समर्थन गर्दै कोशी अस्पतालका नर्सहरु

विराटनगर । निजी स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ सङ्घको आह्वानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् । नेपाल नर्सिङ सङ्घ मोरङको �. . .


चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । साथै, ट्रेलरमा काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका ला. . .