slider

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू द�. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने का. . .


नेपालमा पहिलो पटक एआई म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसके माथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्र�. . .


काभा वुमन्स लिगमा नेपाल इरानसँग पराजित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । घरेलु टिम नेपाललाई इरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो । पहिलो, तेस्रो र पाँचौं सेट इरानले जित्यो. . .


आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरुको घुइँचो

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दि�. . .


त्राहिमाम हुँदै विराटनगरका बैंक छिर्छन् सेवाग्राही

इन्दु साह विराटनगर । विराटनगरको जलजला चौकस्थित ग्लोबल आईएमई बैंक शाखामा आएका थिए, ४६ वर्षीय लक्ष्मण न्यौपाने। आइतबार उनी बैंकमा छिर्नुअघि मोटरसाइकल सडकमा पार्किङ गरे। उनले पार्किङ गरेको क्षेत्रबाट अन्य सेवाग्राहीको बारम्बार मोटरसाइकल हराइसकेकोले मनमा चिसो पसिहाल्छ। तर, पार्किङविनाका बैंक कार्य�. . .


बन्द प्रशिक्षणका लागि २२ सदस्यीय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको प्रशिक्षणका लागि खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले आइतबार बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टो�. . .


बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ५३ जनाको मृ*त्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर�. . .


विकास गर्नका लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका चुनौती सबै कानूनी रुपमा समाधान गर्नुपर्ने बताएका छन् । आज (आइतबार) भौतिक मन्त्रालयको वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताएका हुन्। उनले भने, ‘हामीले विकास गर्नुछ भने पहिले . . .


भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथ यात्रा सकियो

काठमाडौं । काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । आइतबार मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन् । भोटो अवलोकन �. . .


सरकार निरंकुश बन्नसक्छ, खबरदारी जरुरी छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशत�. . .


विराटनगरको सेन्टजोसेफ+२ ले निकाल्यो शतप्रतिशत नतिजा

विराटनगर । विराटनगर-२ स्थित सेन्टजोसेफ+२ ले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफ+२ का कोडिनेटर सीपी ढुंगेलले जानकारी दिए। ४६ वर्षदेखि निरन्तर पठनपाठन गराउदै आएको सेन्टजोसेफले २०८० सालको कक्षा १२. . .