विराटनगर । सोमबार राति विराटनगरमा एक भारतीय ट्रक निर्माणाधीन पुलबाट खसेर दुर्घटनाग्रस्त भएको छ। राति करिब ११ बजे विराटनगर १९ स्थित पुष्पलाल चोकपूर्व घिनाघाटमा निर्माणाधीन नयाँ पुलबाट बीआर ०६ जीडी ५४४४ नम्बर प्लेटको भारतीय ट्रक तीव्र गतिमा पुष्पलाल चोकतर्फ आउँदै गर्दा नियन्त्रण गुमाएर दुर्घटनाग्. . .
भद्रपुर (झापा) । बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत परेको हो । गत असारको अन्तिमबाट ठप्प भएको बङ्गला�. . .
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौँस्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा.महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताए । ‘युवाहरूलाई समग्र. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रूतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा-धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो �. . .
काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० ले पराजित गरेको हो । नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो । दोस्रो सेटमा भने माल्दिभ्�. . .
किमाथाङ्का (सङ्खुवासभा) । नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो। यही साउन १४ ग�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी भएर पनि ट्राफिक लाईट विहीन शहरमा पहिलो पटक ट्राफिक लाईट जडान भई संचालनमा आएको छ । विराटनगरको बरगाछी चौकमा रहेको ट्राफिक लाईट सोमबार उद्धघाटन गरी औपचारिक रुपमा संचालनमा आएको हो । ट्राफिक लाईटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लब अधिकारीले ट�. . .
विराटनगर । कलेज अफ बिजनेस एण्ड सोसल स्टडिज माध्यमिक विद्यालय (COBASS) ले प्रिन्सिपल पदमा परीक्षणकालमा रहेका सुनिल कुमार श्रेष्ठलाई नियुक्ति नदिने निर्णय गरेको छ। विद्यालय सञ्चालक समितिले श्रेष्ठलाई मिति २०८१/०४/२० मा पत्र पठाई यस निणर्यको जानकारी गराएको छ। पत्रमा उल्लेख भए अनुसार सुनिल कुमार श्रेष्ठला. . .
काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिनुभएको बिबिसिले जनाएको छ । राजीनामा दिएसँगै उहाँले देश छाड्नुभएको छ । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको बङ्गलादेशबाट प्रकाशन हुने ढाका ट्रिबुन�. . .
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८। ०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर�. . .
विराटनगर । साउन महिनाको तेस्रो हप्तामा विराटनगरमा भव्य काँवर यात्रा सम्पन्न भएको छ। विराटनगर-८ स्थित भगवती बटकेश्वर महादेव मन्दिरबाट शुरु भएको यात्रा बरगाछीस्थित बासुकीनाथ महादेव मन्दिरमा पुगेर समापन भएको हो। मन्दिर परिषदका कार्यबाहक अध्यक्ष राघव शहनीका अनुसार, ३१ फिट लामो काँवर लिएर गरिएको यो य�. . .