पर्यटन

पहाडमा सम्भावना खोज्ने साइकल यात्री

सुजता लिम्बु विराटनगर । ‘मत गाडी चढ्न पो काठमाण्डौ आएको हौ, यतै पो अल्झिए ।’ हाँस्दै सन्तोष राई सुनाउछन् । संखुवासभा जिल्लाको सिबुवामा जन्मेका उनी व्यवसायीक साइक्लिस्ट हुन् । जुन समय उनी काठमाण्डौ हिँडे त्यो बेला संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीसम्म पनि सवारी साधन पुगेको थिएन । उनी जन्मेको गाँउ. . .


विराटनगरदेखि बर्जुसम्मको म्याराथन शनिबार

विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आगामी जेठ ६ गते शनिबार हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन दौड आयोजना गरिने भएको हो । खुल्लातर्फ विराट राजाको दरबार क्षेत्रदेखि बर्जुतालसम्म २२ . . .


मिनी चिडियाखानाका रूपमा विकास हुँदै इलामको भालुढुङ्गा

मङ्गलबारे । इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ । इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभ�. . .


हिमाल आरोहणबाट ७४ करोड राजस्व संकलन

काठमाडौँ । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोह�. . .


विराटनगर टु बर्जु ताल दौड : म्याराथनले जोड्दै महाभारतकालिन दुई ऐतिहासिक स्थल

विराटनगर । आगामी जेठ ६ गते विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई पर्यटकीय क्षेत्रलाई म्याराथन दौडले जोड्ने भएको हो । महाभारतकालिन ग्रनथहरुमा वर्णन गरिएका विराट राजाको दरबार क्षेत्र र बर्जु ता. . .


पर्यटनको आकर्षण गन्तव्य बन्दै धरानको ‘चिण्डे डाँडा ’

विराटनगर । हरीयाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान-२० मा रहेको चिण्डे डाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डे डाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटनहरु आउने गर. . .


एक सय ३२ प्रतिशतले बढे पर्यटक

काठमाडौँ । सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् । कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६, �. . .


चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निक. . .


सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौँ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्र�. . .


सुन्दर कोशी प्रदेश : चौध जिल्ला किन घुम्ने ? (तस्बिरसहित हेर्नुहोस् पुग्नैपर्ने क्षेत्र)

विराटनगर । कोशी प्रदेश भूगोल र साँस्कृतिक हिसाबले सम्पन्न मान्छिन । विविध जातजाती, भाषा, धर्म र संस्कृतिले यहाँका मानिसहरुलाई एक सूत्रमा बाँधेको छ । हिमाल, पहाड र तराईको बलियो सम्बन्ध झल्काउने भौगोलिक बनावट रहेको यस प्रदेशमा विश्वको सबै भन्दा होचो अरुण उपत्यका र विश्वको सर्वोच्च शिखर सगरमथा हुनाले प�. . .


चरा ठोकिएको हल्ला फैलाएको आरोपमा फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेश रोक

विराटनगर । काठमाडौंबाट दुबईका लागि सोमबार साँझ उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै हल्ला फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्ल�. . .


मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा जोड

भोजपुर । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सबैभन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भइरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुम ट्रेल’का रूपमा विस्तार गर्दै साल्पा क्ष. . .