पर्यटन

पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । क�. . .


एकै महिनामा ४२ देशका पर्यटकको आगमन

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण. . .


‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन माग

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेटगरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो । चेम्बरका अध्यक्ष. . .


वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन. . .


जनवरीमा भित्रिए ५५ हजार पर्यटक

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछ. . .


जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो. . .


पर्यटन क्षेत्रको विकासका लागि ठूला आयोजनामा ध्यान केन्द्रीत गर्छु:आचार्य

विराटनगर । पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेश १ को पर्यटन विकासमा ठूला आयोजनामा ध्यान दिने बताएका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिने क्रममा मन्त्री आचार्यले प्रदेशको विकासमा पर्यटन क्षेत्रको योगदानलाई स्थापीत गर्ने दावी गरेका हुन् । पर्यटन क्षे. . .


मोरङको सलकपुरमा शिल्पी थिएटरको मुक्त रंगमञ्च

विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा नाट्यकेन्द्र स्थापना गर्ने भएको छ । सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो । शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार पहिलो चरणमा मुक्त रंगमञ्चको स. . .


विराटनगरमा माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट

विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो । महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, �. . .


विराटनगरमा विमानस्थलमा बन्दैछ ‘कन्भेयर बेल्ट’

विराटनगर । विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माणको काम धमाधम भईरहेको छ । करिब एक महिनाभित्रै आगमन कक्षमा कन्भेयर बेल्ट स्टल गरिसक्ने लक्ष्यसहित काम सुरु भएको हो । विराटनगरमा निर्माण कम्पनी सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट स्टलेशनको काम गरिरहेको छ । विराटनगर विमानस्थलका सुचना अ. . .


झापाको सताक्षीधाम मन्दिरको चारवटा दानपेटीका चोरी

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको चारवटा दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो । सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटा�. . .


एकाउन्न दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन

पोखरा । कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने स�. . .