अन्तराष्ट्रिय खबर

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने कूल संख्या १६ हजार ६०

लन्डन । बेलायतमा कोरोना भाइरस कोभीड–१९ को संक्रमणबाट थप ५ सय ९६ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफहेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यसरी मृत्यु हुनेहरुमा इङ्ग्ल्याण्डमा ४ सय ८२ जना, वेल्समा ४१ जना, स्कटल्यान्डमा १० जना र नर्दर्न आएरल्याण्डमा एक जनाको निधन भएको हो । पछिल्लो ताथ्यांकअनुसार बेला�. . .


अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १०

काठमाडौं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्क�. . .


भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय बढी

छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्�. . .


अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन, राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन

एजेन्सी, बैशाख ७ । अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे । राष्ट्रपति ट्रम. . .


कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु

एजेन्सी, बैशाख ७ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा ब�. . .


पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गयो, सबैभन्दा धेरै अमेरिकामा मृत्यु

कोरोनाले पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ ।  सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाको ज्यान गएको छ । चीनमा १२ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बेलायतमा ८५७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको २४ घण्टामा ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ८६ हजार ४९७ कोरोनाका नयाँ संक. . .


ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटा बर्खास्त

ब्राजिल । ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उहाँलाई मन्त्री पदबाट हटाउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उहाँलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय का. . .


भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ९२, संक्रमित १४  हजार ३ सय बढी

एजेन्सी, बैशाख ६  । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ९२ पुगेको छ । संक्रमितको संख्या पनि १४  हजार ३ सयभन्दा बढी भएको छ । अहिलेसम्म ४ सय ९२ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतको महाराष्ट्र राज्य कोरोना भाइरसबाट धेरै प्रभावित भएको �. . .


बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९

मुकुन्द गैरे काठमाडौं, बैशाख ५ गते । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको बताएको हो । यस अघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकोमा थप २७ जना थपिए संगै ४९ पुगेको हो. . .


भारतको बिहार राज्यमा आज थप एकजनाको कोरोनाले मृत्यु

विराटनगर बैशाख ५ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा आज थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । बिहारको राजधानी पटनामा रहेका ३५ बर्षीय युवाको आज कोरोनाबाट मृत्यु भएको हिन्दुस्तान टाइम्सका पत्रकार बरुण मिश्रले जानकारी दिए । युवकलाइ बिहारको बैशालीबाट अप्रिल १४ मा पटनाको एम्स अस्�. . .


पछिल्लो २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

एजेन्सी । गएको २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी संक्रम�. . .


चीनमा फेरी फैलदै कोरोना भाइरस : संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय

बेइजिङ । चीनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय पुगेको छ । केही सातादेखि चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म तीन हजार ३०० नै थियो । तर, शुक्रबार एक हजार २९० कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या थपिएको छ । कोरोना भाइरसको उद्‌गमस्थल वुहानमा कोरोन�. . .