अन्तराष्ट्रिय खबर

अमेरिकाले हरेक दिन एक लाख मानिसको स्वाब परिक्षण गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ । ब्रिफिङको क्रममा उपस्थित रहेक. . .


कोरोना : पछिल्लो २४ घण्टामा ७ हजार २२५ जनाले ज्यान गुमाए

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२५ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै २४ घण्टामा अमेरिकामा एक हजार ९०० ले ज्यान गुमाएका छन् । फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्�. . .


युरोपमा कोरोना कम हुदै , लकडाउन खुकुलो बनाउने तयारीमा

इश्वरचन्द्र झा काठमाडौं, चैत्त २७ गते । स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ । प्रधानमन्त्री पेड्रो साञ्चेजले मड्रिडमा सदनलाई जानकारी गराउने क्रममा स्�. . .


वेलायतमा कोरोना भाइरसका कारण ५ जना गैरआवासीय नेपालीहरुको मृत्यु

लन्डन - कोरोना भाइरस (कोभिड १९)  का कारण वेलायतमा बुधवार साँझसम्म ५ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ। वेलायतको नटिङहममा बस्ने एक नेपालीको बुधवार साँझ निधन भएपछि कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या ५ पुगेको हो। नोटिङ्गघमस्थित गैरआवासीय नेपाली अभियानका अग्रज पशुपति पोखरेलका अनुसार भू�. . .


बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना संक्रमण

बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बहराइन अधिराज्यमा ८ अप्रिल २०२० (२ बजेसम्म) ५२ हजार ३५१ मा कोरोना परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा �. . .


कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

सुरज भण्डारी अमेरिका, चैत २७ गते । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाउनुभएको हो । पाँच वर्षअघि . . .


कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई ज्यान मार्ने धम्की

एजेन्सी , विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्‌। 'गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देख�. . .


कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । बिहीबार बिहान ६ बजेसम्म कोरोनाबाट ८८ हजार ४०३ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । फ्रान्समा १�. . .


कोरोना अपडेट : पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो । अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो । अघिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको थियो । सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जन�. . .


भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९

मुम्बई । भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी हिन्दीका अनुसार अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ । १२४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।. . .


अमेरिकामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु

अमेरिकामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । �. . .


अपडेट : पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको छ । (अघिल्लो २४ घण्टामा ५ हजार २२० जनाको मृत्यु भएको थियो ।) यो सँगै कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ८१ हजार ९९५ पुगेको छ । सबैभन्दा धेरै गत २४ घण्टामा अमेरिकामा १ हजार ९४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने फ्र�. . .