अन्तराष्ट्रिय खबर

फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश

एजेन्सी, १ जेठ । फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफमा रहेको थाइल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समूह एफबाट प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । स्वीडेनले ३ गोल पहिलो हाफमै गरेको थियो । भने बाँकी एक गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमै १ गोल प. . .


चन्द्रमामा अवतरण गर्ने चौथो देश बन्ने तयारीमा भारत

एजेन्सी, १ असार। भारतको अन्तरिक्ष एजेन्सीले यसै वर्षको आगामी सेप्टेम्बरमा पहिलोपटक चन्द्रमामा अवतरण गराइने जानकारी दिएको छ । यसरी सबैभन्दा पछिल्लो अन्तरिक्ष मिसन चन्द्रयान–२ ले भारतलाई चन्द्रमामा यान अवतरण गराउने विश्वको चौथो राष्ट्र बनाउने अपेक्षा गरिएको हो । चन्द्रमा र मंगल ग्रहबारे अधिक जानक. . .


हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप

हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएको छ । सुपुर्दगी सम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरूलाई प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पु¥याउने आशंका छ । हङ्कङको प्रदर्शनम. . .


महिला विश्वकप फुटबलमा स्पेन र नर्वेको जित

एजेन्स, २६ जेठ ।  फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिल�. . .


दश हजारको लेनदेनको विवादमा अढाई वर्षकी बालिकाको हत्या

एजेन्सी । उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ । प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ ।     बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ परेका छन् । यो घटना अलीगढको टप्पलको हो ।. . .


विदेशीसँग बिहेः सुखी जीवनको सपना भताभुङ, आफन्त – नेपालीसँग सम्पर्क र बोलचालमा बन्देज

बेइजिङ । चीनमा चार बर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ(परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन । उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाईएको थियो । सुनिताको स्थायी घर सि�. . .


युट्युबले हजारौं भिडियो हटाउने , यस्ता भिडियो हट्नेछन् !

क्यालिफोर्निया । युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको  बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्�. . .


अष्ट्रेलियाको डार्बिनमा अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली चलाउने ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । पम्प एक्सन सट गनको प्रयोग गरी मंगलबार बन्दुकधारीले विभिन्न स्थानमा गोली चलाएको र निश्चित व्यक्तिहरुलाई निशाना बनाउने प्रयासम�. . .


सिक्किम विधान सभामा आवाज आयो ‘ओइ चाम्लिङ चोर!’

सिक्किम, २१ जेठ ।  भारतको नेपालीभाषीको बाहुल्यता रहेको सिक्किम राज्यको विधान सभा सदनमा सोमबार एक्कासी आवाज निस्कियो- ओइ चाम्लिङ चोर! विधान सभा सदनमा विपक्षी दलका नेता पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले वर्तमान मुख्यमन्त्री पिएस गोलेलाई सरकार सञ्चालन गर्न एक मिनेट पनि अधिकार नभएको बताएका थिए। च. . .


प्रियंका चोपडाको भारतको प्रधानमन्त्री बन्ने इच्छा

एजेन्सी, २१ जेठ ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् । हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन. . .


खतरनाक भाइरस सहितको ल्याप्टप लाखौं डलरमा बिक्री

एजेन्सी । विश्वको ६ वटा खतरनाक भाइरस रहेको सामसुङ कम्पनीको ल्यापटप १३ लाख ४५ हजार डलरमा बिक्री भएको छ । अनलाइन बोलकबोल मार्फत् बिक्री भएको ‘पर्सिस्टेन्स अफ केओस’ नाम गरेको उक्त ल्यापट प्रविधिकर्मी गुओ ओ डोङले बनाएको बताइन्छ । यि विभिन्न ६ वटा भाइरसले विश्वभरमा करिब ९५ बिलियन डलरको नोक्सान गरेको बताइ�. . .


बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका छन् । श्रीलंकामा गएको अप्रिल महिनामा इस्टर सन्डेका दिन चर्च र होटलमा निशाना बनाएर लगातार बम विस्फोट भएको थियो । सो विस्फोटपछि श्रीलंकाका . . .