अन्तराष्ट्रिय खबर

बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन

एजेन्सी, ८ साउन ।  बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको छ । अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो । क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षिया दादासे�. . .


दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन

एजेन्सी, ४ साउन । दिल्ली कांग्रेसकी अध्यक्ष, पूर्व मुख्यमन्त्री तथा पार्टीकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन भएको छ । झण्डै एक हप्तादेखि बिरामी रहेकी ८१ वषीया दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो । अस्पतालका निर्देशक डाक्टर अशोक सेठका अनुसार नेपाली समय अनुसार अप. . .


फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ? यस्तो छ वास्तविकता

एजेन्सी । फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ । टेलिफोनका आविष्कारक हु�. . .


कंगोमा इबोलाको महामारी, १६ सय भन्दा बढीको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ । आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि ब. . .


हेलिकोप्टरजस्तै उड्ने बाइकमा प्रशिक्षण लिन सुरु गर्दै दुबई पुलिस !

एजेन्सी । अब केही समयमै दुबइमा पुलिसहरुले उड्ने मोटरसाइकलमार्फत काम गरिरहेको देख्न पाइने भएको छ । क्यालिफोर्निया स्थित ‘होभरसर्फ’ कम्पनीले सो उपकरण एक प्राविधिक प्रदर्शनीमा प्रस्तुत गरेको एक वर्षपछि नै त्यसको नयाँ मोडल दुबईमा ल्याएको हो जसपछि त्यहाँका पुलिसहरुलाई सो मोटरबाइक चलाउने प्रशिक्षण सम�. . .


कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त

इस्लामाबाद । पाकिस्तान शासित कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त भएका छन् । विभिन्न घटनामा परेर २८ जनाको मृत्यु भएको छ । ‘एक्सप्रेस ट्रिब्यून’ अनुसार चट्याङका कारण घाटीको लास्वा क्षेत्रमा एक सय ५० भन्दा बढी घरहरुमा क्षति पुगेको छ । कयौं मानिसहरु बाढीमा बग. . .


मुसलाधारे वर्षाका कारण मुम्बईको डोंगरीमा चार तले भवन भत्कयो ,४० जना पुरिएको आशंका

मुम्बई । लगातारको मुसलाधारे वर्षाका कारण आर्थिक राजधानी मुम्बईको डोंगरीमा चार तले भवन भत्किएको छ । भवन भत्किदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले भवनमा पुरिएकाहरुको राहत र उद्धार कार्य जारी रहेको बताएका छन् । भवनसम्म पुग्ने बाटो साँघुरो भएका कारण उद्धारमा कठिनाई उत्पन्�. . .


मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाइन

मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् । मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भ�. . .


अष्ट्रेलियामा शक्तिशाली भूकम्प , झण्डै एक मिनेटसम्म घरहरु हल्लिए

सिड्नी–अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।   भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अह�. . .


मलेशियामा सडक दुर्घटनामा परेर एकजना नेपालीको मृत्यु

काठमाडौं असार २९।  सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर . . .


भारतमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु

लखनाउ, असार २८ गते ।  भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्कि. . .


कोपा अमेरिका फुटबल : अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

एजेन्सी, २२ असार । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो । निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीला�. . .