एजेन्सी - आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइन�. . .
कोलम्बो – श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भए�. . .
भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो । स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनिय�. . .
एजेन्सी, १० बैशाख । भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो । घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्न�. . .
मनिला, वैशाख ९ गते । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिप�. . .
एजेन्सी, ८ वैशाख । श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ। विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। विभिन्न आठ ठाउँमा भएको विष्फोटमा खासगरी होटल र चर्चलाई निशाना बनाइए. . .
एजेन्सी, ८ बैशाख । श्रीलंकाका विलासी होटल र चर्चहरूमा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १३८ पुगेको राष्ट्रिय अस्पतालका निर्देशक अनिल जसिंघेले बताएका छन् । राजधानी कोलम्बोमा ४९ जना, नेगोम्बोमा ६२ जना अनि बाट्टिकालोआमा २७ जना मारिएको उनले बताए । कोलम्बोमा २०० जनाभन्दा बढी घाइते . . .
आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ । बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो । यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको सं�. . .
बीबीसी । श्रीलंकाका दुई वटा चर्च र एउटा होटलमा बम विष्फोट भएको छ । इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो । ईस्टर पर्व मनाइरहेका बेला श्रीलंकाका कयौं स्थानमा बम विष्फोटका खबरहरु प्राप्त भएको बीबीसीले जनाएको छ । बीबीसीले अहिलेसम्म प्राप्त जानकारी अनुसा. . .
एजेन्सी ६ बैशाख,। बंगलादेशमा यौन दुर्व्यवहार विरुद्ध प्रहरीमा उजुरी दिन पुगेकी एक किशोरीको जलाएर हत्या गरिएको छ । विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको विषयमा प्रहरीमा उजुरी गरेपछि नुसरत जहान राफीलाई विद्यालयमै मट्टितेल खन्याएर जलाइएको हो । राजधानी ढाकाबाट सय माइल दक्षिणमा पर्ने फेनी�. . .
काडमान्डौ ६ वैसाख । भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो। पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हाने�. . .
काडमान्डौ ६ वैसाख । भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका छन्। भारतमा भोट हाल्नुभन्दा पहिला मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ। पवनकुमार आफूले बहुजन समाज पार्टीको चिन्ह हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिन्ह भएकाले झुक्किएर भाजपाको कमल चिन्हम. . .