अन्तराष्ट्रिय

यूट्यूब विश्वभर आज केहीघण्टा डाउन , कारण यस्तो थियो !!

चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर आज केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ । प्रयोगकर्ताले यूट्यूव. . .


भारतको उडिसा राज्यमा आएको आँधीमा कम्तीमा २१ जनाको मृत्यु

भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । गत बिहीबारदेखि शुरु प्रकोपमा परी शनिबारसम्ममा २१ को ज्यान गएको हो । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी २१ जनाले ज्यान गुमाएको उडिसाका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै त्यहाँका सञ�. . .


विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि चप्पल प्रहार

एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो ।  चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने उक्त व्यक्तिलाई नराम्ररी पिटेका छन् । चन्दन भनेर पह�. . .


बेलायतमा आत्महत्या रोकथामका लागि विश्वकै पहिलो मन्त्री नियुक्त

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले आत्महत्या रोकथामका लागि विश्वकै पहिलो मन्त्री नियुक्त गरेकी छन् । हरेक वर्ष बेलायतमा ४५०० भन्दा बढी मानिसहरुले आफ्नो ज्यान लिने गरेकाले पनि सो समस्यालाई कम गर्न उनले विश्व मानसिक स्वास्थ्य दिवसकै अवसरमा यस्तो कदम उठाएको संचार माध्यम सिएनएनले जनाएको छ । �. . .


अमेरिकाको न्यूयोर्कमा पार्टीमा सहभागी हुन गइरहेको कार दुर्घटना: २० जनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन गइरहेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु थिए भने दुई जना पैदलयात्री थिए । अधिक गतिमा रहेको आशंका गरिए्को लिमो �. . .


विश्वको सबैभन्दा महंगो ‘ह्वीस्की’ ११ लाख डलरमा बिक्री

एजेन्सी । स्कटल्यान्डको एडिनबर्गमा एक बोतल सिङ्गल–माल्ट स्कच, ह्वीस्कीका लागि ११ लाख डलरको बोली लगाइएपछि यसलाई लिलामीमा राखिएको विश्वकै महंगो ह्वीस्की बताइएको छ । ६० वर्ष पुरानो अत्यन्तै दुर्लभ ‘म्याकलन भलेरो अदामी १९२६’ लाई एसियाका एक निजी मदिरा संकलकले फोनमार्फत बोली लगाएर खरिद गरेको सीएनएनले ज�. . .


बलात्कार विरोधी अभियन्ताले पाए यो वर्षको नोबल शान्ति पुरस्कार

बीबीसी– सन् २०१८ को नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गरिएको छ ।  मुराद एक इराकी याजिदी हुन् जसलाई आईएस सैन्यले पक्राउ गरेर यातना दिइएको थियो । पछि उनी याजिदी जनहरुलाई मुक्त गर्ने अभियानको मुहार बनेकी थिइन् । मुकवेगे एक कंगोली स्त्रीरोगविज्ञ हुन्, जसले आफ्नो सहकर्मीहरुसँग म�. . .


नोबेल पुरस्कारको मनोनयनमा परेका साहित्यकार नै ‘वलात्कारी’

 एजेन्सी, १६ असाेज ।  चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी।एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ । एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिक ले�. . .


इन्डोनेसियामा शक्तिशाली भूकम्प र सुनामीमा मर्नेको संख्या ८ सय ३२

काठमाडौं असोज १५ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीमा परेर मर्नेको संख्या ८ सय ३२ पुगेको छ । भूकम्प र सुनामीमा परेर १६ लाख मानिस प्रभावित भएको रेडक्रसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धारको प्रयास जारी रहेको अधिकारीहरुले जनाएका छन् । तटीय शहर पालुस्थि�. . .


इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ जनाको मृत्यु

जाकार्ता, असोज १३ गते । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको �. . .


अवतरणका क्रममा रहेको विमान समुद्रमा

पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो । विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घा�. . .


विश्वका सर्वोत्कृष्ट विश्वविद्यालयको सूची यस्ता छन्

एजेन्सी । एसियाली क्षेत्रमा पहिलोपटक पश्चिमसँगको अन्तर कम गराउँदै चिनियाँ विश्वविद्यालय अगाडि आएको छ भने भारत चाहिँ निकै पछि परेको संचार माध्यम सीएनएनले जनाएको छ । विश्वका उत्कृष्ट १,२५० मध्ये नेपालको एक मात्र त्रिभुवन विश्वविद्यालय भने ८०१ –१००० भित्र परेको हो । टाइम्स हाइयर एजुकेसनले सार्वजानिक . . .