अन्तराष्ट्रिय

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा डोनाल्ड ट्रम्प अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो । रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा राज्यमा आयोजना गरिएको थियो ।ककसको नतिजामा ट्रम्प विजयी भएका हुन् । यो जित�. . .


रणवीरको फिल्म ‘एनिमल’को ओटिटी रिलिजविरुद्ध उजुरी

मुम्बई । अभिनेताद्वय रणवीर कपूर र बबी देओलको ब्लकबस्टर फिल्म ‘एनिमल’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । जसले विश्वव्यापी बक्सअफिसमा ९ सय करोडको कलेक्सन गर्‍यो । सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म . . .


हमास-इजरायल युद्धको १०० दिन पूरा

काठमाडौं । हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन् । इजरायली सेना पूणर् विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ । नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्ध प्यालेस्टिनीहरूको नरस�. . .


इजरायल-हमास युद्ध : अहिलेसम्म १० हजार बढी बालबालिका मारिए

काठमाडौं । गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ। इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टामा कम्तीमा ११२ प्यालेस्. . .


घरमै मृत भेटिइन् पेरुकी पोर्न स्टार थैना

पेरु । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुव्र्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् । उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिए�. . .


अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ। उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१. . .


पपुवा न्युगिनीमा संकटकाल घोषणा

काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन् । यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दं. . .


इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग-अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गा�. . .


बंगलादेशः शेख हसिनाले पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिँदै

बंगलादेशको आमनिर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिने भएकी छन् । हिजो ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको आज सपथको कार्यक्रम रहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, हालका १४ मन्त्रीले नयाँ मन्त्रिपरिषद्मा स्थान �. . .


कोरियाली संसदले कुकुरको मासु प्रयोगमाथि लगायो प्रतिवन्ध

काठमाडौं । दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गरेको छ। कुकुरको मासु खाने चलनले पशुमाथि क्रुर व्यवहार भैरहेको भनेर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना खेपिरहेको दक्षिण कोरियाले अन्ततः दशकौं लामो यो प्रथालाई विधिवत अन्त्य गरिदिएको छ ।राष्ट्रिय सभाको मंगलबारको बैठक�. . .


दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको . . .


लेबनानले आक्रमण गरेपछि इजरायलद्धारा जवाफी हमला

काठमाडौं । लेबनानले आफ्नो भूमीमा आक्रमण गरेपछि इजरायलले कडा जवाफी हमला गर्दै आएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरिकएको छ । लेबनानको सुरक्षा एजेन्सीसँग सम्बन्धित स्रोतहरूले मारिएका कमाण्डर विसाम अल ताविलको रूपमा पहिचान गरेका . . .