अन्तराष्ट्रिय

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु

हेनान । चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो । मृत्यु हुनेहरु सबै तेस्रो क�. . .


इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण

काठमाडौं । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन्। आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–अ. . .


अभिनेत्री रश्मिकाको ‘डीपफेक’ भिडियो बनाउने पक्राउ

मुम्बई । अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो बनाउनेइमानी नविनलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्राटेजिक अपरेसन युनिट(आइएफएसओ) साइबर क्राइम युनिटले आन्ध्र प्रदेशबाट २४ वर्षका इन्जिनियर इमानी नविनलाई पक्राउ गरेको हो । दिल्ली प्रहरीले गत नो�. . .


इजरायली सेनाद्वारा सिरियाको एउटा भवनमा आक्रमण

काठमाडौं । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ । इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन् । एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो । जसमा पाँच जनाको म�. . .


ट्रम्पलाई चुनावमा प्रतिबन्ध लगाए अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले ट्रम्पलाई यस वर्षको राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएमा अराजकता र अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । ट्रम्पका वकिलहरूले बिहीबार अमेरिकी सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा यस्तो दावी गरिएको अन्तराष्ट्र�. . .


उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

सियोल । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्म. . .


ट्रम्पले गरे संघीय डिजिटल मुद्राको निर्माण रोक्ने बाचा

काठमाडौं । डोनाल्ड ट्रम्प र उनका समर्थकहरू आयोवा ककस मतदानमा विजयी भएपछि उत्साहित छन् । अब उनको नजर न्यू ह्याम्पशायरमा हुने ककस चुनावमा छ। त्यहाँको ¥यालीमा डोनाल्ड ट्रम्पले संघीय डिजिटल मुद्राको निर्माण रोक्ने बाचा गरेका छन्। उनले यसलाई स्वतन्त्रताका लागि खतरनाक खतरा भनेका छन् । ट्रम्पले न्यू ह्य�. . .


इरानी भूमीमा पाकिस्तानको आक्रमण

काठमाडौं । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ। पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान-पाकिस्तान तनाव चर्किदै गएको छ । पाक. . .


भारतको जम्मु–कश्मीरमा हालसम्म ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाए

काठमाडौं । भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानका�. . .


बंगलादेशका अलराउन्डर नासिर हुसेन २ वर्षको प्रतिवन्धमा

काठमाडौं । बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसीले सबै प्रकारका क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ। हुसेनलाई २०२०–२१ अबु धाबी टी १० लिगमा एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो । उनी ७ अप्रिल २०२५ देखि पुनः अन्तर्राष्ट्रिय क्रि. . .


भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा

काठमाडौं । सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ। गत एक महिनादेखि हमाससँग युध्दमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरुलाई सबै कामहरुबाट निस्काशन गरिसकेको छ भने नयाँ काममा उनीहरुलाई कतैपनि प्रवेश गर्न कडा निषेध गरेको छ। इजरायलको १�. . .


‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’

काठमाडौं । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह जैश अल-अदलका अड्डाहरूलाई निशाना बना. . .