अन्तराष्ट्रिय

इरानी भूमीमा पाकिस्तानको आक्रमण

काठमाडौं । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ। पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान-पाकिस्तान तनाव चर्किदै गएको छ । पाक. . .


भारतको जम्मु–कश्मीरमा हालसम्म ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाए

काठमाडौं । भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानका�. . .


बंगलादेशका अलराउन्डर नासिर हुसेन २ वर्षको प्रतिवन्धमा

काठमाडौं । बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसीले सबै प्रकारका क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ। हुसेनलाई २०२०–२१ अबु धाबी टी १० लिगमा एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो । उनी ७ अप्रिल २०२५ देखि पुनः अन्तर्राष्ट्रिय क्रि. . .


भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा

काठमाडौं । सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ। गत एक महिनादेखि हमाससँग युध्दमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरुलाई सबै कामहरुबाट निस्काशन गरिसकेको छ भने नयाँ काममा उनीहरुलाई कतैपनि प्रवेश गर्न कडा निषेध गरेको छ। इजरायलको १�. . .


‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’

काठमाडौं । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह जैश अल-अदलका अड्डाहरूलाई निशाना बना. . .


रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा डोनाल्ड ट्रम्प अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो । रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा राज्यमा आयोजना गरिएको थियो ।ककसको नतिजामा ट्रम्प विजयी भएका हुन् । यो जित�. . .


रणवीरको फिल्म ‘एनिमल’को ओटिटी रिलिजविरुद्ध उजुरी

मुम्बई । अभिनेताद्वय रणवीर कपूर र बबी देओलको ब्लकबस्टर फिल्म ‘एनिमल’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । जसले विश्वव्यापी बक्सअफिसमा ९ सय करोडको कलेक्सन गर्‍यो । सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म . . .


हमास-इजरायल युद्धको १०० दिन पूरा

काठमाडौं । हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन् । इजरायली सेना पूणर् विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ । नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्ध प्यालेस्टिनीहरूको नरस�. . .


इजरायल-हमास युद्ध : अहिलेसम्म १० हजार बढी बालबालिका मारिए

काठमाडौं । गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ। इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टामा कम्तीमा ११२ प्यालेस्. . .


घरमै मृत भेटिइन् पेरुकी पोर्न स्टार थैना

पेरु । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुव्र्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् । उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिए�. . .


अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ। उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१. . .


पपुवा न्युगिनीमा संकटकाल घोषणा

काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन् । यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दं. . .